Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाल तथा महिला विकास केन्द्रले गदै आएको कामको जानकारी

प्रभातफेरी अनलाइन ४८६६ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २५, आईतबार (८ साल अघि)
Post Thumbnail

धुलिखेल / जिल्लाका सरोकार निकायहरुसँग बाल तथा महिला विकास केन्द्र काठमाडौले विहीवार बैठक गरेको छ । जिल्लामा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गदै आएको उतm संस्थाले जिल्ला स्वास्थ्य कार्यालयमा सल्लाकारहरुको बैठक राखेको हो ।
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.अर्जुन सापकोटा, जिल्ला शिक्षा कार्यालयका साहायक जिल्ला शिक्षा अधिकारी मित्रप्रसाद काफ्ले, जिल्ला प्रशासन कार्यालयका प्रल्लाद बन्जारा, गैसस महासंघका उपाध्यक्ष टोमप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो । बैठकमा बाल तथा महिला विकास केन्द्रका व्यवस्थापक तुलबहादुर लामाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन कार्यकारी निर्देशक चन्द्रा लामाले गरेकी थिइन । बैठकमा एक बर्ष भरी संस्थाले गरेको कामको बारेमा जनाकारी दिइएको थियो ।
बाल तथा महिला विकास केन्द्रले काभे्र, मकानपुर र रामेछापमा शिक्षा तथा स्वास्थ्यका विषयमा कार्यक्रम गदै आएको छ । जिल्लाको विकट कोशीपारीको चौरीदेउराली २ मा अस्पताल समेत सञ्चालन गदै आएको छ । बाल तथा महिला विकास केन्द्रका व्यवस्थापक तुलबहादुर लामाले काभे्र, मकानपुर र रामेछापका बिद्यालयमा आर्थिक तथा भौतिक सहयोग गदै आएको बताए । हामीले बार्षिक १८७ जना बिद्यार्थीलाई स्टे«शनरी, डे«स र नगद ४४ सयका दरले सहयोग गदै आएका छौ भने स्वास्थ्य क्षेत्रमा पनि सहयोग गदै आएका छौ । उनका अनुसार गरिव, विपन्न र पिछडिएको समुदायलाई लक्षित गरेर सहयोग गदै आएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0