Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनमतले भानु जयन्ति मनाउने

प्रभातफेरी अनलाइन ५४८२ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २५, आईतबार (८ साल अघि)
Post Thumbnail

बनेपा/ नेपाली भाषा र साहित्यको उत्थानमा समर्पित जनमत साहित्य बाटिकाले २०४ औ भानु जयन्तिको अवसरमा बनेपामा विशेष साहित्यिक तथा पुस्तक विमोचन कार्यक्रम  गर्ने भएको छ । बनेपा÷ नेपाली भाषा र साहित्यको उत्थानमा समर्पित जनमत साहित्य बाटिकाले २०४ औ भानु जयन्तिको अवसरमा बनेपामा विशेष साहित्यिक तथा पुस्तक विमोचन कार्यक्रम  गर्ने भएको छ ।  संस्कृतमा लेखिएको हिन्दुहरुको महान धार्मिक ग्रन्थ रामायणलाई नेपालीमा अनुवाद गरेर सामान्य नेपालीले पनि रामायण पढ्न र बुझ्न सक्ने बनाएर उनले सबै नेपाली भाषीहरुलाई एकताबद्ध गरेको मानिन्छ । उनै नेपाली साहित्य जगतका आदिकवि भानुभक्त आचार्यको २०४ औ जन्मजयन्तिको अवसर पारेर विशेष साहित्यिक कार्यक्रम गर्न लागेको जानकारी वाटिकाका संयोजक साहित्यकार सूर्यप्रसाद लाकोजूले बताएका छन् । सोही कार्यक्रममा हरिप्रसाद चौलागाइँद्धारा रचित विर्सिएका पाइलाहरु खण्डकाब्य र चिरञ्जिवी माकजुद्धारा लिखित जीवन जन र जगत नामक कविता संग्रहको विमोचन हुने भएको छ । जनमत साहित्य बाटिकाले विगत लामो समयदेखि साहित्यिक संस्थाहरु, स्वदेशी एवं विदेशी साहित्यकारहरुको स्वागत तथा सम्मान गर्ने कार्यक्रम पनि गर्दै आएको छ । आषाढ ३१ गते शनिबार बनेपा नगरपालिकाका शभाकक्षमा सम्पन्न हुने सो कार्यक्रममा नेपाली शिक्षा परिषदलाई आमन्त्रण गरिएको र सोही संस्थाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने कुरा बाटिकाका संरक्षक बरिष्ठ साहित्यकार मोहन दुवालले बताए ।त्यसैगरी,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0