Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बनेपा बजार सी.सी क्यामेराको निगरानीमा

प्रभातफेरी अनलाइन ५८७३ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १, आईतबार (८ साल अघि)
बनेपा बजार सी.सी क्यामेराको निगरानीमा

बनेपा / बनेपाको मुख्य बजारमा सी.सी क्यामेरा जडान गरिएको छ । काभे्र उद्योग बाणिज्य संघले बजारका मुख्य चोकहरुमा सी.सी क्यामेरा जडान गरेको हो ।

“उज्योलो र सुरक्षित बनेपा” बनाउन सडक बत्ती र सी.सी क्यामेरा जडान गरिएको छ । व्यापारी तथा वित्तिय संघ संस्थाहरुको हवको रुपमा रहेको बनेपालाई सुरक्षित बनाउन सी.सी क्यामेरा जडान गरिएको काभे्र उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्यले जानकारी दिए । करिब ३७ लाखको लागतमा सडक बत्ती र सी.सी क्यामेरा जडान गरिएको बैद्यले बताए । उनका अनुसार काभे्र क्षेत्र न ३ का सांसद कोषबाट रु ७ लाख, विभिन्न वित्तिय संघ संस्थाबाट रु ६ लाख र काभे्र उद्योग बाणिज्य संघबाट रु २४ लाख लागतमा सम्पन्न भएको थियो ।

बनेपा बजारका मुख्य चोक चारदोबाटो, तीनदोबाटो, चण्डेश्वरी मन्दिर, तरकारी बजार, इलाका प्रहरी कार्यालय बनेपा लगायत २९ स्थानमा सी.सी क्यामेरा जडान गरिएको उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवम् कार्यक्रममा संयोजक बसन्तनारायण भोछिभोयाले बताए । त्यस्तै २२५ वटा सोलार सडक बत्ती बजारमा राखिएको भोछिभोयाले जानकारी दिए । इलाका प्रहरी कार्यालय बनेपाको निगारानीमा सी.सी क्यामेरा रहने छ । यसले दैनिक हुने चोरी, डकैती, सडक दुर्घटना, ट्राफिक जाम लगायतलाई सहयोग पुग्ने अपेक्षा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सहकुल थापाले बताए ।

उतm कार्यक्रमको शुक्रबार पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले उद्घाटन गरेका थिए । बादेले सहरको सुरक्षालाई सोलार बत्ती र सी.सी क्यामेराले ठुलो मद्दत पुग्ने अपेक्षा लिएको बताए । उनले यस्ता सामाजिक कार्यले जनस्तरमा परिर्वतन ल्याउने आफुले अपेक्षा लिएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव सिमखडा, बरिष्ठ प्रहरी उपरिक्षक पुष्पचन्द्र रञ्जित, कार्यक्रम संञ्चालक शान्तीरत्न शाक्य लगायतले मन्तव्य राखेका थिए । काभे्र उद्योग बाणिज्य संघले छिमेकी जिल्लाबाट आउने मुख्य नाकाहरु र जिल्लाका पनौती, पाँचखाल, नमोबुद्ध लगायत बजारहरुमा समेत यो कार्यक्रम गर्ने जनाएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0