Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

इन्द्रेणीले बाँडयो अभिभावकलाई विरुवा

प्रभातफेरी अनलाइन ३६४८ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १, आईतबार (८ साल अघि)
Post Thumbnail

पाँचखाल / इन्द्रेणी इको क्लब र इन्द्रेणी बाल क्लबको सक्रियतामा घरघरमा बिरुवा रोपिएको छ । बालमैत्री विद्यालय अभियान गर्दै अघि बढिरहेका यी दुइ क्लबले यही असार ३० गते शुक्रबार इन्द्रेणी विद्यामन्दिर प्राङ्ग्रणमा घरघरमा बिरुवा रोप्ने अभियानको प्रारम्भ गरिएको छ ।

क्लवले पहिलो चरणमा एक घरलाई दुइ बिरुवा उपलब्ध गराएको छ । एभोकार्डो, रुद्राक्ष र बुद्धचित्तका विरुवाहरु विद्यालयका अभिभावकहरुलाई लक्षित गरी वितरण गरिएको छ । यसबाट पाँचखाल र मण्डन देउपुर नगरपालिकाका अभिभावकहरु लाभान्वित भएका छन । आगामी चरणमा भने प्रत्येक घरलाई विरुवा वितरण गर्ने लक्ष्य रहेको जानकारी इको क्लब अध्यक्षसदिक्षा न्यौपानेले जानकारी गराइन् । शिक्षालाई जीवनसँग जोडेर लैजान सकेसार्थक र गुणस्तरीय हुने कुरामा विश्वस्त हुँदै इन्द्रेणी विद्या मन्दिर शिक्षण सिकाइको अभियानमा अग्रसर हुँदै आएको छ । वातावरण संरक्षण र आयआर्जनलाई शैक्षणिक कार्य सँगसँगै लैजान सकिने तथ्यलाई मध्यनजर गर्दै बालबालिकाहरुको पहलमा गरिन लागेको यो घरघरमा बिरुवा अभियानलाई अगाडि बढाइएकोे बताईएको छ । वातावरण संरक्षणमा टेवा पु¥याउँने, लाभग्राहीलाई आयआर्जन गर्नगराउँन सहयोग गर्ने, बालबालिकालाई बिरुवा हुर्काउँने र जगेर्ना गर्ने कार्यमा प्रत्यक्ष सहभागी गराउँने, अति विपन्न परिवारलाई बिरुवा वितरण गरी आयमूलक काममा प्रेरित गर्नेजस्ता उद्देश्य अभियानको रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0