Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शोकमा डुब्यो परिवार, मृत्युको कारण खुल्न सकेनः प्रहरी

प्रभातफेरी अनलाइन ६५५० पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १०, मंगलबार (८ साल अघि)
Post Thumbnail

एकै परिवारका चार मृत फेला

बनेपा ÷ बनेपा नगरपालिका ७ बसपार्कमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन । करिव ८ बर्षदेखी गौतम होटल संचालन गदै आएका उनीहरु शुक्रबार राती होटल मै मृत अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय काभे्र प्रहरी उपरिक्षक सहकुल थापाका अनुसार बनेपा नगरपालिका २ टुकुचा घर भइ हाल बनेपा बस्दै आएका बर्ष ६५ का हरिभतm दाहाल, उनकी ६० बर्षिय श्रीमती हरिमाया, ३२ बर्षिय छोरा जयराम र २५ बर्षिय छोरी रञ्जना दाहाल मृत भेटिएको बताए । सटरमा सिसा फुटेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उतm घटना अनुसन्धान गर्नका लागि सि.आई.वि को टोलि जिल्लामा आएको छ । डिसपी अरुण पौडेलको नेतृत्वमा टोली आएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए । हामी के कारणले घट्ना घट्यो भन्ने बिषयमा अन्नुसन्धान मै छौ, एसपी थापाले भने, पोष्टमार्टमको रिपोट आएपछि मात्र जानकारी दिन सक्छौ । प्रहरीले मृत्यु भएको किचन कोठामा सेल्फस नामक विषादीको सीसी फेला परेको जानकारी दिएको छ । पोष्टमार्टमका लागि टिचिङ्ग शिक्षण अस्पताल काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

फोटो क्याप्सनः भावविहल अवस्थामा मृतका परिवार ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0