Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पत्रकार महासंघको बधाई ‘निष्पक्ष काम गर्न तयार जनप्रतिनिधि

प्रभातफेरी अनलाइन ५५५३ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण ३१, मंगलबार (८ साल अघि)
पत्रकार महासंघको बधाई ‘निष्पक्ष काम गर्न तयार जनप्रतिनिधि

`निष्पक्ष काम गर्न तयार जनप्रतिनिधि छौ`- जनप्रतिनिधि

बनेपा / जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले निष्पक्ष रुपमा काम गर्न तयार रहेको बताएका छन । नेपाल पत्रकार महासंघ काभे्र शाखाले विहीबार बनेपामा गरेको बर्धाइ तथा शुभकामना कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले चुनावमा कुनै पार्टीबाट निर्वाचित भएको भएपनि अव निष्पक्ष र साझा भएर काम गर्न प्रतिबद्ध रहेको बताए ।

जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले जिल्लालाई सुन्दर र समृद्धी बनाउन निष्पक्ष रुपमा काम गर्न आफु तयार रहेको बताए । कुनै एक पार्टीबाट जिते होला तर जिल्लालाई समृद्ध र सुन्दर बनाउन सबैसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको छु । उनले जिल्लाका १३ बटै स्थानीय तहका जनप्रतिनिधिहरुको सल्लाह र सुझाव अनुसार नै काम गर्ने बताउनुभयो । हामीहरु सबैको एउटै मिसन जिल्लालाई समृद्धि बनाउने हो, त्यसका लागि सबैसँग समन्वयत्मक रुपमा अगाडी बढ्ने छौ । अहिले जिल्लाको समस्या भनेको विकास गर्नु नै हो, यसलाई पुरा गर्न निष्पक्ष काम गर्न प्रतिबद्धता जनाउछु ।

धुलिखे्ल नगरपालिकाका प्रमुख अशोक व्याञ्जूले पत्रकारहरुले नै जनप्रतिनिधिका राम्रो र नराम्रो कामको जानकारी दिने भएकाले निष्पक्ष जनप्रतिनिधिसँगै संचारजगत पनि हुनुपर्नेमा जोड्दिए । हिजो आन्दोलन सफल शुरु भएको मिसन प्रत्रकारित अझै रहिरहेको छ, यसले राम्रो गर्नेलाई नराम्रो र नराम्रो काम गर्नेलाई राम्रो बनाउन खोजिरहेको छ, यसको अन्त्य पनि आवश्यक भएको छ । उहाँले पत्रकारहरुको काम ऐना जस्तै हुनुपर्ने भन्दै यसका लागि निष्पक्ष पत्रकारिता गर्न आग्रह गरे । तपाईहरुको कलमले हामीलाई मार्गदर्शन ग¥योस भने हाम्रो चाहना हो । मण्डनदेउपूर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले पत्रकारहरुका लागि सहयोग गर्न तयारहेको बताए ।

बेथाञ्चोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिनाले निष्पक्ष काम गर्न आफु तयार रहेको बताए । तपाईहरुको कलमले हामीलाई सजग बनाइदिनुहोस् हामी जनताको काम निष्पक्ष गर्न तयार छौ । चौरीदेउराली गाउँपालिकाका प्रमुख दिनानाथ गौतमले अहिले पनि पत्रकारहरुमा मिसन पत्रकारिता र व्यवसायिक विच द्धन्द्ध रहेको बताए । यसको अन्त्यसँगै व्यवसायिक पत्रकारिता शुरु हुनुपर्ने बताउँदै समाज परिर्वतनमा पत्रकारहरुको अहम भूमीका रहेको बताए ।

तेमाल गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले न्यापालिकाको काम पनि भएकाले संचारकर्मी र स्थानीय निकायका जनप्रतिनिधिहरुका वीच समधुर सम्बन्ध रहनुपर्ने बताइन । हामी निष्पक्ष रुपमै काम गर्न तयरा छौ तर कहिकतै गलत भएमा पत्रकारहरुले खबरदारी गरिदिन आग्रह गदर्छु । धुलिखेल नगरपालिका उपमेयर विमला शर्माले पाँच बर्षको अवधिका न्यायलयका कामलाई प्रभावकारी बनाउन लाग्ने बताइन । नेपाल पत्रकार महासंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकार र स्थानीय जनप्रतिनिधिहरुको वीचमा समधुर सम्बन्ध कायम गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा महासंघका पुर्व अध्यक्ष भोला थापा, संस्थापक सदस्य विष्णु चौलागाई, उपाध्यक्ष रमेश न्यौपाने, सचिव नगेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0