Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

असमान व्यवहार तोड

प्रभातफेरी अनलाइन ४८९२ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र ४, आईतबार (८ साल अघि)
Post Thumbnail

चाहे भुकम्प होस् या बाढी, यो मुलुकको राष्ट्रिय संकट हो । सरकारले आफ्नो शक्ति, सामथ्र्य र साधनस्रोतका साथ बाढीपिडितहरुको उद्दार र राहतमा केन्द्रिकृत हुनुपर्ने त छँदैछ, विपत्तिका बेला आम जनसमुदायहरुले पनि तराईमा बाढि जाँदा पहाडले छेक्नुपर्छ । नेतादेखि जनतासम्म
राष्ट्रियताको भावना जाग्नुपर्छ । विनाशकारी भुकम्पको बेला जनस्तरमा स्वःस्फूर्त रुपमा सहयोगीको भावना प्रस्फुटन भएको थियो । अहिले विपत्तिको बेलामा राष्ट्रिय एकताको खाँचो छ ।
खासगरी तराईका अधिकांश जिल्लाका सिमावर्ति क्षेत्रमा भारतपट्टी जुन किसिमले बाँधहरु बनाएका हुन्, त्यसले गर्दा पनि नेपालको भू–भाग वर्षेनि डुबानमा परेको छ । पूर्वदेखि पश्चिम नेपालको दक्षिणी भागमा दशगजामै जोडेर मोटरबाटो समेत बनाएको छ । यसले गर्दा उत्तरबाट
दक्षिणतर्फ प्राकृतिक रुपले हुने पानीको वहावमा अवरोध आउने गरेको र वर्षाको बेला पानीले निकास नपाउँदा नेपालतर्फ डुबान हुने गरेको हो । नेपाल सरकारले प्राकृतिक मात्र नभई राजनीतिक र कृटनीतिक सरोकारसँग पनि जोडिएको विषय भएकोले सरकारले यसको दीगो व्यवस्थापन गर्ने हो भने त्यसतर्फ चाँडो भन्दा चाँडो विचार पु¥याउनुपर्छ र संसदमा छलफलको एजेण्डा नै बनाइनुपर्छ ।
नेपालका सप्तकोशी, नारायणी, महाकालीका कोशी गण्डक र टनकपुर ब्यारेजको जलप्रवाह नियन्त्रणको साँचा भारतसँग रहेको छ । यस्तो किन भयो भन्नेबारे खोज्न थाल्दा विगतका सरकारहरुले गरेका असमान एवं विभेदकारी सम्झौताहरुतर्फ फर्कनुपर्ने हुन्छ । तत्कालको समस्या हेर्दा हाम्रा मधेशका गाउँवस्तीहरु बाढिले बगाउन लाग्दा समेत भारतीय निकायले सम्भावित मानवीय र भौतिक क्षतिलाई दृष्टिगत गर्दै ब्यारेजका ढोका समयमा नै किन खोल्दैनन् भन्ने मूल प्रश्न छ । तर भारतले आफ्नो जोखिमलाई मात्र हेरेर हुँदैन, बाँध बाँधेर पानीको वहाव रोक्न सकिँदैन, नदीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ । नदीलाई आफ्नो गतिमा छोडे बस्तीहरुमा डुवान हुँदैन थियो ।
भारतको अव्यावहारिक शैलीले नेपाललाई बेलैमा सच्याएर जानु उपयुक्त हुनेछ । सिमावर्ती क्षेत्रमा भारतले बनाएको बाँध हट्नुपर्छ र कोशी, गण्डक र टनकपुर ब्यारेजमा गर्ने गरेको असमान व्यवहारले गर्दा नेपालको तराई भूभाग डुवानमा परेको हो |

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0