Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

क्यान महासंघ काभ्रे को १३ औं साधारण सभा तथा ८ औं अधिबेसन सम्पन्न

प्रभातफेरी अनलाइन ७३२९ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र ४, आईतबार (८ साल अघि)
क्यान महासंघ काभ्रे को १३ औं साधारण सभा तथा ८ औं अधिबेसन सम्पन्न

कम्प्यूूटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १३ औं साधारण सभा तथा ८ औं अधिवेशन काभ्रे क्षेत्र नं.२ व्यबस्थापिका संसदका सदस्य माननीय श्री रामहरि सुवेदीको प्रमुख आतित्थ्यमा सम्पन्न भयो । कार्यक्रममा बिशेष अतिथि केन्द्रिय प्रथम उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष श्री हेमन्त चौरसिया, अतिथिमा केन्द्रिय सचिव सुनैना घिमिरे पाण्डे, केन्द्रिय कोषाध्यक्ष श्री रंजीत पोद्यार, केन्द्रिय सदस्य एवं क्यान महासंघ काभ्रेका पुर्व अध्यक्ष श्री शेखर नाथ दुलाल, केन्द्रिय सदस्य श्यामकल श्रेष्ठ, केन्द्रीय सदस्य नवराज कुँवर, केन्द्रीय सदस्य  हेमपाल श्रेष्ठ,  नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष श्री मोतीराम तिमल्सिना, प्रेस चौतारीका केन्द्रिय सदस्य श्री नवराज बजगाई, क्यान महासंघ काभ्रेका पूर्व अध्यक्षहरु श्री मनोज कुमार न्यौपाने, निरन्जन मानन्धर र कैलाश पलाञ्चोकेको आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रम को सभापतित्व क्यान महासंघ काभ्रेका अध्यक्ष श्री नबराज भुर्तेलले गर्नु भएको थियो |
कार्यक्रममा प्रमुख अतिथिले क्यान महासंघ काभ्रेले सूचना प्रबिधिको क्षेत्रमा बिगत देखि खेलेको भूूमिका तथा बर्तमान प्ररिपे्रक्ष्यमा स्मार्ट सिटी लगायतका सम्पूूर्ण गतिबिधिहरु स्मार्ट हुनुपर्ने कुरामा जोड दिनुभयो भने नवनिर्वाचित कार्यसमितिले अझ सशक्त रुपमा आफ्ना गतिबिधिहरु प्रबिधिमैत्री हुनुपर्नेमा जोड दिनुुपर्ने बताउनु भयो । त्यस्तै अन्य बक्ताहरुले साधारण सभा तथा अधिवेशनको पूर्ण सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रम क्यानका सचिब श्री ऋषीराम गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य श्री युबराज न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको पहिलो सत्रमा क्यान महासंघ काभ्रेका अध्यक्ष श्री नवराज भूर्तेलले अध्यक्षको प्रतिवेदन, सचिव श्री ऋषिराम गौतमले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष श्री बिकास पन्तले आ.ब. २०७३/७४ को आय–व्यय विवरण निर्णयार्थ पेश गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा प्रस्तुत प्रतिवेदन पारित गरिएको थियो । केन्द्रिय बिधान बमोजिम नयाँ कार्यसमिति चयनका लागी हरिशरण दाहालको संयोजकत्वमा गायत्रीरमण घिमिरे तथा हरिप्रसाद धिताल रहेको निर्वाचन समिति गठन गरिएको थियो । आगामी नयाँ कार्यसमिति निम्नानुसार पदाधिकारी रहने गरि निर्वाचित भयो ।
अध्यक्ष : श्री जयराम हुमागाई
उपाध्यक्ष : श्री ऋषिराम गौतम,  श्री रामचन्द्र न्यौपाने
सचिव : श्री युबराज न्यौपाने
कोषाध्यक्ष : श्री श्रवणकुमार आचार्य
सह–सचिव : श्री निरञ्जन अधिकारी
सदस्यहरु : श्री बिकास पन्त
श्री पवन कर्णजित
श्री सुशन राजवंशी
श्री दिपक गौतम
श्री देवकी आचार्य
श्री आनन्द दाहाल
श्री अशोक कुइकेल
उक्त सभाले केन्द्रिय महाधिवेशनका लागी २९ सदस्य महाधिवेशन प्रतिनिधि समेत चयन गरियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0