Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओएस नेपाल म्युजिक अवार्ड द्वारा सम्मानित – पुजा

प्रभातफेरी अनलाइन ६३७३ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २५, आईतबार (८ साल अघि)
ओएस नेपाल म्युजिक अवार्ड द्वारा सम्मानित – पुजा

चर्चित गायिका पूजा सुनुवार लोकप्रिय अनलाइन मिडिया ओएस नेपाल द्वारा आयोजित ओएस नेपाल म्युजिक अवार्ड-२०७४ बाट सम्मानित भएकी छिन्। काठमाडौ शहर… बोलको गीत बाट सर्वोकृष्ट आधुनिक गायिकाको विधामा उत्कृष्ट पाँचमा पर्दै नोमिनेशन हुन सफल गायिका पूजाले पपुलर पब्लिक भोटिङको आधारमा यो अवार्ड जितेकी हुन् ।

गत शुक्रवार आर्मी अफिसर्स क्लब,काठमाडौमा आयोजना गरिएको अवार्ड वितरण कार्यक्रममा गायिका सुनुवारलाई सम्मान गरिएको हो । गायिकाले भर्खरै बजारमा ल्याएको काठमाडौ शहर…बोलको गीत पछिल्लो समय निकै चर्चित छ। उनको अनुसार संगीत विषयको लामो अध्ययन,साधना र मेहनत पछि गत साल मात्रै “नजर” नामक एकल गीति संग्रह मार्फत औपचारिक रुपमा नेपाली संगीत सागरमा होमिएकी पूजाले छोटो समयमै प्रतिष्ठित अवार्ड जित्न सफल भएकीछिन्।उसो त पूजा सुनुवारका गीतहरु प्राय सबै चर्चामानै रहेका छन् ।

यसरी चर्चा कमाउदै आएकी पुजाको पछिल्लो गीत काठमाडौं शहर…ले भने उनलाई यो अवार्ड दिलाउन सफल रह्यो । गायिका पूजालाई अवार्ड दिलाउन सफल काठमाडौ शहर…गीतमा वरिष्ठ गीतकार योगेन्द्रमणि दाहालको रचना र वरिष्ठ संगीतकार सुनिल मास्केको संगीत रहेको छ।केही महिना अगाडि मात्र बजारमा आएको उक्त गीतको भिडियोमा चर्चित नायिका बेनिशा हमाल र मोडल निराजन प्रधानको अभिनय हेर्न सकिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0