Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ओएस नेपाल म्युजिक अवार्ड द्वारा सम्मानित – पुजा

प्रभातफेरी अनलाइन ५६११ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २५, आईतबार (५ साल अघि)
ओएस नेपाल म्युजिक अवार्ड द्वारा सम्मानित – पुजा

चर्चित गायिका पूजा सुनुवार लोकप्रिय अनलाइन मिडिया ओएस नेपाल द्वारा आयोजित ओएस नेपाल म्युजिक अवार्ड-२०७४ बाट सम्मानित भएकी छिन्। काठमाडौ शहर… बोलको गीत बाट सर्वोकृष्ट आधुनिक गायिकाको विधामा उत्कृष्ट पाँचमा पर्दै नोमिनेशन हुन सफल गायिका पूजाले पपुलर पब्लिक भोटिङको आधारमा यो अवार्ड जितेकी हुन् ।

गत शुक्रवार आर्मी अफिसर्स क्लब,काठमाडौमा आयोजना गरिएको अवार्ड वितरण कार्यक्रममा गायिका सुनुवारलाई सम्मान गरिएको हो । गायिकाले भर्खरै बजारमा ल्याएको काठमाडौ शहर…बोलको गीत पछिल्लो समय निकै चर्चित छ। उनको अनुसार संगीत विषयको लामो अध्ययन,साधना र मेहनत पछि गत साल मात्रै “नजर” नामक एकल गीति संग्रह मार्फत औपचारिक रुपमा नेपाली संगीत सागरमा होमिएकी पूजाले छोटो समयमै प्रतिष्ठित अवार्ड जित्न सफल भएकीछिन्।उसो त पूजा सुनुवारका गीतहरु प्राय सबै चर्चामानै रहेका छन् ।

यसरी चर्चा कमाउदै आएकी पुजाको पछिल्लो गीत काठमाडौं शहर…ले भने उनलाई यो अवार्ड दिलाउन सफल रह्यो । गायिका पूजालाई अवार्ड दिलाउन सफल काठमाडौ शहर…गीतमा वरिष्ठ गीतकार योगेन्द्रमणि दाहालको रचना र वरिष्ठ संगीतकार सुनिल मास्केको संगीत रहेको छ।केही महिना अगाडि मात्र बजारमा आएको उक्त गीतको भिडियोमा चर्चित नायिका बेनिशा हमाल र मोडल निराजन प्रधानको अभिनय हेर्न सकिन्छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

    लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0