Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्तर हृदयबाट आउने आफ्नोपनको भावना नै माया हो – सृजना

प्रभातफेरी अनलाइन ५१९९ पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र २५, आईतबार (५ साल अघि)
अन्तर हृदयबाट आउने आफ्नोपनको भावना नै माया हो – सृजना

भक्तपुर–४ कमलबिनायकमा पिता राम बहादुर तामाङ् र माता मासाङ् तामाङ्को कोखबाट जेठी सन्तानका रुपमा जन्मिएकी सृजना तामाङ् आफुलाई एक सफल मोडलको रुपमा परिचित गराउन लागिपरेकि छिन् ।मोडलको साथसाथै फिट्नेस ट्रेनरको रुपमा पनि कार्यरत रहेको छिन् । सामान्य परिवारमा हुर्किएकी सृजना गित संगीतलाई पनि उतिकै माया गर्छिन । जीवनलाई संघर्ष हो भन्छिन यिनी । म्युजिक भिडियोको सुटिंगमा ब्यस्त रहेकी सृजना हाल भक्तपुरमा रहिन्छिन । यिनै सृजनासंग सहकर्मी सुरज श्रेष्ठले गरिएको कुराकानीको :-

 

             ० सृजना तामाङ् ० मोडेल तथा फिट्नेस ट्रेनर 

 

० जीवन के हो ?
मेरो विचारमा जीवन एउटा संघर्ष हो, सुख र खुशीको लागि गरिने एस संघर्षमा कतै सुख त कतै दुख हुन्छ । यस्तै लाग्छ मेरो विचारमा जिबन भनेको ।

० आजकल के मा ब्यस्त हुनुहुन्छ ?
मोडलिंगको क्षेत्रमा आफ्नो राम्रो छाप बनाउन लागिपरिरहेको छु । साथै फिट्नेस ट्रेनर भएको कारणले त्यतौ तिर नै ब्यस्त रहन्छु । बढी जस्तो म मोडलिंग तिर नै व्यस्त हुन्छु ।

० फुर्सदको समयमा के गर्न रुचाउनुहुन्छ ?
मलाई गित सुन्न, उपन्यास, सायरी पढ्न धेरै मन पर्छ त्यसैले फुर्सदको समयलाई किताब, उपन्यास, सायरी पढ्ने, गित सुन्ने गर्छु ! प्राय आधुनिक र सेलो गित सुन्छु ।

० कति भयो मोडलिङको क्षेत्रमा लाग्नुभएको ?
मोडलिङको क्षेत्रमा लाग्ने बिचार सानै देखि भय पनि यो क्षेत्रमा लागेको ७,८ वर्ष भयो ।

० अहिले सम्म कति वटामा मोडलिङको गर्नु भयो ? पहिलो मोडलिङ कुन गीतमा गर्नु भयो ?
अहिले सम्म ११ वटामा मोडलिङ गरिसकेको छु र अझ गर्दै छु पहिलो मोडलिङ तामाङ् सेलोमा गरेको थिए जसको बोल थियो “ट्याटु खोपेर”

 

० मोडलिङ मात्र हो की अरु पनि गर्नु हुन्छ ?
म मोडलिङ संगसंगै फिट्नेस ट्रेनर पनि हो ।

० फिट्नेस ट्रेनर पनि हुनुहुन्छ, समय कसरि मिलाउनु हुन्छ ?
जहा इच्छा हुन्छ त्यहा इच्छा प्राप्तिको लागि उपाय पनि आउछ । अहिले सम्म समय मिलेको छ । अब मिल्दैन भन्न सक्दिन ।

० माया के हो ?
अन्तर हृदयबाट आउने आफ्नोपनको भावना नै माया हो । यस्तो भावना न त आफुले चाहेर नै श्रीजना हुन्छ न त चाहेर यसलाई हटाउन नै सकिन्छ । त्यहि हो माया मेरो विचारमा ।

० आजभोली मोडलिङको क्षेत्रमा पनि केहि बिकृति र विसंगतिका कुराहरु सुनिन्छ, यस विषयमा के भन्नुहुन्छ ?
हो तपाईले एकदम सहि विषय उठाउनुभयो। आजभोली तपाईले भन्नुभएको जस्तो मोडलिङको क्षेत्रमा केहि बिकृति र विसंगतिका कुराहरु सुन्न पाईन्छ । बिषेश गरि यसक्षेत्रमा छोटा छोटा लुगाकपडा लगाउने, अंग प्रदर्शनी गर्ने जस्ता अस्लिलपना बिकाश भइरहेको पाइन्छ ।

० मोडलिङमा आफुलाई चिनाउन कतिको गारो भयो ?
खासै गारो भाको जस्तो लागेन मलाई किनकी म आफु पनि एस क्षेत्रमा आफुलाई चिनाउन लागिपरेको छु, सिक्दै र अगी बढ्दै जादै छु । सफलता एउटा एस्तो स्थान हो जसलाई हासिल गर्न धेरै संघर्ष त अत्यन्तै आवश्यक छ । जुनसुकै बिषयमा उत्क्रिस्टता हासिल गर्न गारो हुन्छ ।
० यसक्षेत्रमा लाग्न प्रेरणा कसले दिनुभयो ?
मेरी मामु र मामा मेरो प्रेरणाको श्रोत हुनुहुन्छ ! उहाँहरुको प्रेरणा र मार्गदर्शनले नै आज म यो स्थानमा छु । धन्यबादी छु म उहाहरु प्रती ।

० अन्त्यमा के भन्न चानुहुन्छ ?
नेपाली गित संगीत तथा म्युजिक भिडियोलाई माया गरिदिनुभएकोमा म सारै खुशी छु र यस्तै माया पछि सम्म पनि रहन्छ भन्ने पूर्ण आशा तथा बिश्वास लिएको छु । छोटा लुगाकपडा र अंग प्रदर्शनीले मोडलिङ हुदैन भन्ने कुरा सबैले बुझ्नु जरुरि छ र हाम्रो समाजमा विकृति फैलाउने यस्तो कुरालाई निरुत्शाहित गर्न हामी सबै जुट्नुपर्छ भन्न चाहन्छु । अनि मैले खेलेको भिडियो हेरेर सुझाब दिन अनुरोध गर्दछु, र मेरो मनमा लागेको कुरा राख्न दिनुभएकोमा तपाई सुरज श्रेष्ठलाई धन्यवाद गर्न चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0