Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रेम अमुल्य र अदृश्य चिज हो – नवराज ढुँगाना

प्रभातफेरी अनलाइन ८३८० पटक पढिएको प्रकाशित मिति: २०७४ भाद्र ३१, शनिबार (८ साल अघि)
प्रेम अमुल्य र अदृश्य चिज हो – नवराज ढुँगाना

नुवाकोट जिल्ला बेलकोटगढी न पा वडा न ११ का पिता कोप प्रसाद ढुँगाना र माता मिनाकुमारि ढुँगानाको तेस्रो सन्तान नवराज ढुँगाना एक असल समाजसेवि र असल नागरिक  बन्न चाहान्छन । सामान्य परिवारमा हुर्किएका ढुँगाना देशलाइ निकै माया गर्छन, देशको लागि केही गर्न पर्छ भन्ने सोच राख्छन ढुंगाना । देशलाइ केही गर्न पर्छ भनेर लागी परेका ढुंगाना संग सहकर्मी सुरज श्रेष्ठले गरेको कुराकानी :
० आज भोलि के मा ब्यस्त हुनुहुन्छ ?
विगत ७ वर्षदेखि जिल्ला सरकारि वकिल कार्यालयमा कार्यरत छु ।साथै केही सामाजिक सस्थाहरुमा पनि अावद्द छु ।
० फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?
फुर्सदको समयमा केही पुस्तकहरु पढ्ने साथै सामाजिक सन्जालतिर व्यस्थ रहन्छु ।
० जीवन के हो ?
मेरो विचारमा जीवन एउटा संघर्ष हो, सुख र खुशीको लागि गरिने यस संघर्षमा कतै सुख त कतै दुख हुन्छ । यस्तै लाग्छ मेरो विचारमा जिबन भनेको ।
० काभ्रे जिल्ला लाई नै कर्म थलो किन बनाउनु भो ?
समय र परिस्थितिले मानिसलाई कुन वाटो कता पुर्याउछ थाहा हुदैन । त्यसरि नै म पनि कुनै वाटोवाट यहाँ अाईपुगे । सगैका साथिभाईहरु विदेश पलायन भएका छन तर मलाई चै अाफ्नै देश र जनताको लागि केही गरम भन्ने लागेर यतै अल्झिरहेको छु ।धुलिखेलको हावापानि मेरो जन्मथलो कै जस्तो लागेर नि यहि टिकिरहेको छु ।
० प्रेम के हो ?
प्रेम अमुल्य र अदृश्य चिज हो । जुन पशुपन्छि र जिवजनावर समेतले सम्झन्छन वुझ्छन र स्विकार्छन । वाकि मानवको लागि त अपरिहार्य र जीवन जिउन अावस्यक कुरा हो ।
० राम्रो हुनु हुन्छ ? प्रेम प्रस्ताव आउदैन ?
हे हे धन्यवाद ! तपाईको नजर राम्रो रैछ राम्रै देख्नु भो प्रेम प्रस्ताव चै अाजभोलि अाउदैन । अाईहाल्यो भने पनि प्रेमलाई स्विकार्नु पर्छ भन्ने मेरो सोचाई हो ।
० देशको बारेमा के भन्नू हुन्छ ?
हामी सवैलाई थाहा छ विश्वकै उत्कृष्ट मुलुक नेपाल हो र हामी यहि देशका भाग्यमानि नेपाली हौ । देशभरका पढेलेखेका देखि सामान्य सम्मका युवापुस्ता विदेश पलायन हुने हाम्रो देशमा सवैजनालाई यहि देशमा रहनसक्ने वातावरण वनाएर त्यो श्रमको सदुपयोग गरि सुन्दर शान्त नेपाल ! वनेको मेरो देश हेर्ने चाहना छ ।
० दशै नजिकिदै छ, नया सोच बनाउनु भाको छैन ?
सर्वप्रथम त हामी नेपालिको घर अागनमा अाईसकेको बडा दशैको सबैलाई शुभकामना ।। सर्वप्रथम त दशैको लागि परिवार अाफन्त र साथिभाई भेट्न गाउघरमा जानेछु । र यो अवसर पनि हुनेछ कि हाम्रो लागि साथिभाई छिमेक र समाजमा सबैभेला भएको समयमा अाफ्नो टोल छिमेक र समाज सुधारका लागि गर्नुपर्ने कार्यहरुको विषयमा छलफल गरि कार्यक्रमहरु चलाउने ।
० अन्त्यमा के भन्न चाहानु हुन्छ ?
सर्वप्रथम त तपाईलाई धन्यवाद ! मलाई यो स्थानमा अवसर दिनुभयो । हामी नेपाली युवापुस्ताले मरुभुमिको डिग्रिमा हैन पढाईको डिग्रिमा देशलाई सबल वनाउने अवसर पाउनु पर्यो सम्वन्धित निकायले मर्म वुझिदियोस भन्न चाहन्छु । धन्यवाद
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0