Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नारी चेतनाको समीक्षा सम्पन्न, ५ वर्षभित्र एक सामुदायिक भवन निर्माण गर्छौ : लक्ष्मी

प्रभातफेरी अनलाइन ४५३१ पटक पढिएको प्रकाशित मिति: २०७४ आश्विन २६, बिहिबार (८ साल अघि)
Post Thumbnail

पाँचखाल– नारी चेतना केन्द्र नेपालले कार्यक्रम संचालन गरेको बिभिन्न स्थानहरुको स्थलगत अनुगमन गरी केन्द्रले गरेको कार्यको समीक्षा गरेको छ ।

काभे्रको ताजा तरकारीको पकड क्षेत्रको रुपमा परिचित पाँचखाल नगरपालिका वडा नं. ५ स्थित पिपडाडा महिला आईपीएम कृषक समूहमा नारीचेतना केन्द्र नेपालले संचालन गरेको कार्यक्रमबाट महिलाहरुले पशुपालन, तरकारी खेती, बाख्रापालन गरी मनग्य आम्दानी गर्ने अवसर पाएका छन् ।

उक्त स्थानका स्थानियहरु आम्दानिको लागि वर्षेनी इट्टाभट्टामा काम गर्न जाने परिवारलाई लक्षित गरी २७ जनाबाट आइपीएम कृषक पाठशाला गठन गरी आयआर्जन को लागि कार्य गरेको थियो । चेतना केन्द्रको पहलमा भएको उक्त कार्यले गर्दा इट्टाभट्टामा काम गर्नु भन्दा कृषक पेसामा आकर्षण भएका छन् ।

इट्टाभट्टामा काम गर्ने सिजनमा विद्यालय जाने वालबालिकाकाहरु समेत अभिभावक संगै जाने गर्दा विद्यार्थीहरुको पठन पाठनमा समेत अवरोध भएको अवस्थामा हाल आएर विद्यार्थीहरुले सहज ढंगबाट शिक्षा हासिल गर्न पाएका छन् ।

समुहमा आबद्ध महिलाहरुका अनुसार विगतमा बाध्यता भएर इट्टाभट्टामा जानु पथ्र्यो तर हाल आएर तरकारी तथा पसुपालनले गर्दा राम्रो आम्दानि घरमै बसेर गर्न सकेको छ । समूहमा बसेर तरकारी खेती र बाख्रापालन गरी आम्दानी गरेको बताउँदै बच्चाहरु पनि स्कूल गएका छन्, उनीहरुको भनाई थियो । नारी चेतना केन्द्रको संजालबाट २ लाख ऋण लिई तरकारी खेती, आलु र गोलभेडा खेती गर्दै आएको र राम्रो आम्दानी भएको छ ।

कार्यक्रममा पाँचखाल नगरको उपमेयर लक्ष्मी दनुवारले एकवटा एक स्वास्थ्य संख्या, घरघरमा महिला हिंसा छ भने पहिला नगरमै आउन अनुरोध गर्दै घरघरमै आएर सहयोग गरिने बताउदै ५ नं. वडामा ५ वर्षभित्र एक सामुदायिक भवन निर्माण गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । संस्थाकी कार्यकारी निर्देशक सृजना पौडेलले आ.व. २०७३÷०७४ मा नारीचेतना केन्द्र नेपालले सम्पन्न गरेका कार्यक्रम र आ.व. ०७४÷०७५ का प्रस्तावित कार्यक्रमहरु र बजेटबारे जानकारी दिनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ पशुविकास अधिकृत नारायण बहादुर श्रेष्ठ, प्रहरी सहायक निरीक्षक सीता श्रेष्ठ, नारीचेतना सहकारी संजालकी अध्यक्ष गीता दाहाल, पत्रकार प्रदिप के.सी., महिला विकास कार्यालयकी प्रमुख प्रज्ञा निरौला, लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0