Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृगौला पिडीत धितालको सहयोगार्थ कार्यक्रम

प्रभातफेरी अनलाइन ६७८८ पटक पढिएको प्रकाशित मिति: २०७४ कार्तिक ७, मंगलबार (८ साल अघि)
मृगौला पिडीत धितालको सहयोगार्थ कार्यक्रम

पात्लेखेत/नमोबुद्ध मिडिया प्रा.लि.द्वारा संचालित सबैको समाचार डट कम र धुलिखेल नगरपालिका वडा नं. ११ को संयुक्त आयोजनामा धुलिखेल–११ निवासी दुबै मृगौला खराब भएर उपचाररत पुस्कर धितालको सहयोगार्थ तिहार, नेपाल संवत ११३८ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बृहत विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भयो ।

नमोबुद्ध मिडिया प्रा.लि. द्वारा संचालित सबैको समाचारडट कमको समेत समुद्घाटन समेत गरिएको कार्यक्रमको उद्घाटन गर्दै उद्योग राज्यमन्त्री रेशम लामाले देशलाई अस्थिरताबाट मुक्त गर्न र देशमा नागरिकहरुमा अमन चयन कायम गराउन सबै दलहरु एक हुनुको विकल्प नरहेको बताए । उनले नेपालमा बहुसंख्यक नेपाली सनातन हिन्दु धर्मावलम्बी भएकोले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने बताए । नभए हिन्दु राष्ट्रको पक्षमा आम नेपालीहरु छन् कि छैनन् जनमत संग्रह गरिनुपर्ने उनले धारणा राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव राजेन्द्र के.सी., नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति रमेश हुमागाई, नेकपा एमाले का केशब बडाल, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द लगायतको आतिथ्यता रहेको थियो ।

सोहि अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, सरस्वति सापकोटा, रामहरि न्यौपाने, मदन विष्ट, सावित्री राना मगर, रविन्सन श्रेष्ठ, भगवान खत्री, सन्तोष ताम्राकार, गणेश के.सी., शर्मिला दाहाल, सुरेन्द्र श्रेष्ठ, मन्दिरा के.सी. विक्रम गौतम लगायतका कलाकारहरुले आकर्षक प्रस्तुति दिएका थिए ।

धुलिखेल वडा नं. ११ का वडाध्यक्ष विष्णु काभ्रेलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रु १ लाख २१ हजार २ सय ५१ संकलन गरिएको नमोबुद्ध मिडियाका पुजन धितालले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0