Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मंसिर २१ मा जनमत संग्रह हुँदैछ : आचार्य

प्रभातफेरी अनलाइन ४७१५ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
मंसिर २१ मा जनमत संग्रह हुँदैछ : आचार्य

पाँचखाल- काभे्र क्षेत्र नं २ (क) का प्रदेशसभा उम्मेदवार शुन्दर मणि आचार्यले आगामी मंसिर २१ गते हुने निर्वाचन लोकतन्त्र मान्नेहरु र एक दलिय शाषण चाहनेहरु विचको जनमत संग्रहको रुपमा हुने बताउनु भएको छ ।
निर्वाचन प्रचार प्रसारको क्रममा पाँचखालको तिनपिप्लेमा भएको कोणसभालाई सम्बोधन गर्दै आचार्यले थप्नुभयो जनताको समस्या समाधान गर्न राजनैतिक शक्ति चाहिन्छ सो शक्ति नेपाली काागे्रसंग मात्र भएकोले जनताको सम्पुर्ण समस्या नेपाली कांगे्रस बाहेक अरुले नसक्ने बताउनु भयो । नेपाली कांगे्रसको प्रमुख अभियान भनेको विकास हो, काभे्र क्षेत्र नं २ (क) को बिकास गर्ने जिम्मा पार्टीले मलाई दिएकोले पार्टीले दिएको जिम्मेवारी पुर्ण गर्नको लागि आफुले उम्मेदवारी दिएको बताउनु भयो ।
नेपाली कांगे्रसले बिगतमा गरेको कार्यलाई जनताले राम्रोसंग मुल्यांकन गरेको बताउंदै आचार्यले भन्नुभयो पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँगे्रस दोस्रो स्थानमा परेकोले संविधान बन्न नसकेको वताउनु भयो । उहाँले थप्नुभयो दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँगे्रस पहिलो पार्टी भएकोले नेपाली जनताले संविधान पाएको बताउनु भएको थियो । कृषकको हितको लागि पहिलो प्राथमिकता दिदै कृषिसडक, सिंचाई, मल तथा विउबिजनको उचित व्यवस्था गर्ने कार्यको साथै भूकम्प पिडितहरुको समस्या समाधान गर्ने कार्यको लागि आफुले उम्मेदवारी दिएको बताउनु भयो ।

  • मंसिर २१ मा जनमत संग्रह हुँदैछ : आचार्य
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0