Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रहरीले उम्मेदवारलाई मजबुत सुरक्षा, भोकै होस तर जिम्मेवारी पुरा गछौं : प्रहरी

प्रभातफेरी अनलाइन ५१९१ पटक पढिएको प्रकाशित मिति: २०७४ मंसिर १२, मंगलबार (८ साल अघि)
Post Thumbnail

धुलिखेल- प्रतीनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकदै जाँदा प्रहरीले उम्मेदवारहरुको लागि मजबुत ढंगवाट सुरक्षा दिदै आएको छ । मुलुकको बिभिन्न स्थानमा गैर कानुनी ढंगबाट उम्मेदवारलाई लक्षीत गरी बिभिन्न प्रकारको आक्रमण भएकोले काभे्रमा कुनैपनि घटना हुन नदिने उद्देस्यले प्रहरीले सकृयता देखाएको हो ।
दलहरुले निर्वाचन प्रचार प्रशारको लागि गाउंगाउंमा आ—आफ्नो ढंगबाट अभियान सञ्चालन गर्दा प्रहरीले राम्रो ढंगबाट सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले बाम प्रहरीलाई समेत साथ लिएर सुरक्षा मजबुत पारेको छ । बिशेष गरेर शहरी क्षेत्रमा भन्दा ग्रामिण भेगमा प्रहरीले सुरक्षा व्यवस्थालाइ मजबुत पारेको छ ।
दलका उम्मेदवारलाई विहानैबाट सुरक्षा दिदा प्रहरीलार्य खानपिको समस्या पर्ने गरेको छ । घरदैलो अभियानको क्रममा विहानैबाट उम्मेदवार प्रचार प्रसारमा जुटेपछि प्रहरीको उपस्थित रहन्छ । उम्मेदवारको पछि पछि लाग्दै गाउभरि भोकै डुल्ने गरेका छन् प्रहरी । दलका कार्यकर्ताले तयार गरेको खानाको मेसमा प्रहरी सामेल नहुने हुदा थप समस्या परेको छ ।
यातायातको साधन भएको प्रहरी चौकीले सुरक्षा दिदा आलो पालो गरी प्रहरीले खानपिनको व्यवस्था गरेपनि साधन नभएका चौकीका प्रहरीहरु भने मर्कामा पर्ने गरेका छन् । उम्मेदवारलाई सुरक्षा दिदै गरेको अवस्थामा भेटिएका बालुवा प्रहरी चौकिका नि.ईञ्चार्ज दिनेश कुमार सिंहले भन्नुभयो “हाम्रो काम सुरक्षा दिने हो, जसरी पनि मजबुत ढंगबाट सुरक्षा दिन्छौं ” । उम्मेदवारले तयारी गरेको मेसमा खानको लागि अनुरोध गर्दा आफ्नै कार्यालयमा मेसमा खाना पाकेको आफ्नो जिम्मेवारी जतिखेर सकिन्छ उतिनै खेर कार्यालयमै गई खाने भन्दै खान मन्नु भएन नि.ईञ्चार्ज सिंहले ।

  • प्रहरीले उम्मेदवारलाई मजबुत सुरक्षा
  • भोकै होस तर जिम्मेवारी पुरा गछौं : प्रहरी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0