Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भुकम्प पिडितको लागि १५ सयमैैै नक्सा

प्रभातफेरी अनलाइन ५४८४ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष ११, मंगलबार (८ साल अघि)
Post Thumbnail

पाँचखाल- विनासकारी महाँभूकम्पका कारण पिडा भोगिरहेका पिडितहरुको सहजताको लागि पाँचखाल नगरपालिकाले वडा वडामै नक्सा तयार गर्ने भएको छ । नगरले हालै गरेको निर्णयले गर्दा सामान्य घर वनाउनको लागि नगरको कार्यालय धाउनु नपर्ने भएको छ ।

 

लाभग्राहिहरुको सहजता साथै छिटो घरहरु निर्माण कार्यलाई सहज गराउने उद्देस्यले २ कोठे घर निर्माण कार्यको लागि सम्पुर्ण कार्य वडाबाटै सकिने भएको छ । दुई कोठाको साथमा प्यासेज सहित निर्माण गर्नको लागि १ हजार ५ सय मात्र राजश्व तिरेर पुग्ने भएको छ ।

नगरका कार्यकारी प्रमुख बासुदेब भेटवालका अनुसार प्रत्तेक वडा कार्यालयमा रहेका प्राधिकरणका ईञ्जिनियरहरुले २ कोठा सहितको प्यासेज भएको भूकम्प प्रतिरोधि घर निर्माणको लागि प्रकृया पु¥याएर वडामा सिफारिस गर्ने त्यसैको आधारमा वडा अध्यक्षले निर्माणको लागि अनुमति दिने व्यवस्था मिलाएको वताउनु भयो । जस्ले गर्दा नक्सा पासको लागि किताव समेत किन्नु नपर्ने १ हजार ५ सर राजस्वको भरमा निर्माण कार्यको थालनि गर्न सक्ने जानकारी गराउनु भयो ।

 

त्यसैगरी नगरवासिहरुलाई थप सहजताको लागि नगरमा हाल भएको ३ जना अमिनको संख्या बढाएर ६ जना पु¥याउने जसले गर्दा घर निर्माण लगाएतको कार्यमा सहजता हुने बताउनु भएको छ । वडामा घर निर्माण कार्यको लागि दिईने सिफारिसमा पनि माप दन्ड पुरा हुनुपर्ने र त्यसैको आधारमा भूकम्प पिडितले पाउने रकम उपलब्ध गराउने भएको छ ।

  • भुकम्प पिडितको लागि १५ सयमैैै नक्सा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0