Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदुषित वातावरणको कारण स्वास्थ्यमा समस्या

प्रभातफेरी अनलाइन ४४९१ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष १९, बुधबार (५ साल अघि)
प्रदुषित वातावरणको कारण स्वास्थ्यमा समस्या

धुलिखेल- मानव स्वास्थ्यको लागि स्वच्छ वातावरण अति आवस्यक रहन्छ, तर कलकारखाना, सडक मर्मत सुधार साथै फोहोर व्यवस्थापनमा भएको लापर्वाहिले वातावरण प्रदुषित बन्ने कार्य दिनपर दिन बृद्धि हुदै गएको छ । जसको कारण मानव स्वास्थ्यमा जटिलपरिस्थिति आउनाको साथै नयाँ/नयाँ रोगको प्रकोप फैलिने गरेको छ ।

सहर वजारमा थुपारेर राखेको फोहोको व्यवस्थापनमा नगरपालीकाले खासै चासो नदिदा दुर्गंदित भैई वातावरणनै दुषित हुने गरेको छ । जसको कारण मानव स्वस्थ्यमा असर पुगिरहेको छ । त्यसैगरी सडक मर्मत तथा निर्माणको नाउमा समयमा काम नगरी धुलाम्य भएकोले सोही धुलोवाट असर पुर्याउने गरेको छ ।

कृषकहरुले खेत बारमिा प्रयोग गर्ने बिषादिलाई व्यवस्थीत ढंगबाट प्रयोग नगर्ने वा प्रयोग गरीसकेको खाली भाँडाहरु सुरक्षित स्थानमा व्यवस्थित तरीकाले नष्ट नगर्दा समेत समस्या आउने गरेको छ । मानव स्वास्थ्यका बिषयमा सरोकारवाला निकायहरुले चासो नदिएमा वातावरण पुर्ण रुपमा प्रदुषण भई भयाह स्थिति आउने प्रवल संभावना रहेको छ ।

  • प्रदुषित वातावरणको कारण स्वास्थ्यमा समस्या
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0