Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १५, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डिभिजन सडकलाई नगरको सहयोग, सार्वजनिक सूचनालाई स्थानियबाट बेवास्ता

प्रभातफेरी अनलाइन ४३८५ पटक पढिएको प्रकाशित मिति: २०७४ पौष १९, बुधबार (५ साल अघि)
डिभिजन सडकलाई नगरको सहयोग, सार्वजनिक सूचनालाई स्थानियबाट बेवास्ता

बनेपा- डिभिजन सडक कार्यालयले सडक मापदण्ड अनुसार कार्य गर्न सर्वसाधारणलाई सुचना जारी गरेको छ । अरनिको राजमार्ग खण्ड भक्तपुरदेखी बन्देउ (दोलालघाट पारी) सम्म पर्ने सडकको दायाँ बायाँ २५÷२५ मिटर खालि गर्न सुचना जारी गरेको छ । सोहि सुचनाको आधारमा बनेपा नगरले सडक दायाँ बायाँ खाली गर्न सुचना गरेको छ ।
काभे्रको व्यापारीक केन्द्रको रुपमा रहेको बनेपा नगरमा रहेको सडक साथै पैदल यात्री हिड्ने बाटोमा समेत व्यापार व्यवसाय हुदै आएकोले नगरले सडक खालि गर्न पटक पटक सुचना जारी गरेपनि कार्यान्वयन हुन सकेको छैन । निर्माण कार्य गर्दा व्यवस्थित ढंगबाट गरेपनि स्थानिय व्यापारीहरुले सडक अतिक्रमण गर्दा बनेपा कुरुप जस्तै अवस्थामा रहेको छ ।
केहि समय अगाडि मात्रै चारदोवाटो बाट पुल बजार सम्म सडकको दायाँ बायाँको भागमा कालो पत्रे गरेपनि सो कालोपत्रे गरेको सडक सवारी पार्कीङ्ग गर्ने पार्किङ्ग स्थलको साथै निर्माण सामाग्री स्टोर गर्ने स्थानको रुपमा रहेको छ । नगरले सडक खाली गर्नको लागि तीन दिन सम्म माइकिङ्ग गरी सुचना जारी गरेपनि कसैले टेर पुच्छर नलगाउंदा समस्या जिंउका तिउ कायम रहेको छ । बजारलाई व्यवस्थित गर्ने नाउमा नगरले पटक पटक सेमिनार गर्ने र वजेट व्यवस्था गरेपनि बजारको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन ।
चारदोबाटोबाट पुरानो बजार तर्फ जाने सडक पुरै व्यापारीले कब्जा गर्दा सोहि मार्ग भएर शिरमेमोरीयल अस्पताल जाने एम्बुलेनसलाई समस्या पर्दा समेत नगरले कुनै व्यवस्था गर्न सकेको छैन । बनेपा बाट रबिओपि हुदै पाँचखाल जोडिने बैकल्पिक सडकको रुपमा रहेको सडक समेत सोहि मार्ग भएर संञ्चालन हुनु पर्ने अवस्था हुदा हुदै पनि सडकमा व्यापार गरी रहनेलाई हटाउन सकेको छैन । सो मार्गलाई एक तर्फी गरेर बैकल्पिक व्यवस्था गर्न समेत नसकेको बनेपा नगरले सडक खालि गर्ने सुचनाको माईक प्रवाव विहिन भएको छ ।

  • डिभिजन सडकलाई नगरको सहयोग
  • सार्वजनिक सूचनालाई स्थानियबाट बेवास्ता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0