Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा सुनकोशिको पानी उपभोक्ताले जम्मा गर्नु पर्ने रकममा सहुलियत

प्रभातफेरी अनलाइन ५२९३ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २, मंगलबार (८ साल अघि)
पाँचखालमा सुनकोशिको पानी उपभोक्ताले जम्मा गर्नु पर्ने रकममा सहुलियत

पाँचखाल÷पाँचखाल नगरमा पिउने पानीको समस्यालाई मध्यनजर गर्दै सुनकोसिको पानी लिफ्ट गरी वितरण गर्नको लागि योजना अगि बढेको छ । उक्त योजना बाट प्रति सेकेण्ड २ सय लिटरको दरले लिफ्ट गरी झण्डै ६ हजार उपभोक्तालाई २ बर्ष भित्र पानी बितरण गर्ने लक्ष लिएको छ ।
योजनाको लागी ७० प्रतिशत एसियालि बिकास बैंकले र ३० प्रतिशत उपभोक्ताले जम्मा गर्नु पर्ने हुन्छ । त्यसमा सुरुमा ५ प्रतिशत र २५ बर्ष सम्ममा थप २५ प्रतिशत जम्मा गर्नुपर्ने शर्त रहेको हुन्छ । सवै उपभोक्ताहरुले तत्काल रकम जम्मा गर्न नसक्ने हुंदा पाँचखाल नगरका मेयर महेश खरेलको पहलमा सिंचाई मन्त्रालयका मन्त्री महेन्द्र यादव र सचिब गजेन्द्र ठाकुरसंग पाँचखालमा ल्याउन लागेको पानीको योजनामा उपभोक्ताहरुले जम्मा गर्नुपर्ने रकममा सहुलिएतको लागि पहल भएको जानकारी प्राप्त भएको छ । पाँचखालको जस्तै ठुला योजना भएको दोलखाको चरीकोट र नुवाकोटको बिदुरमा उपभोक्तालाई मन्त्रालयले सहुलियत दिएकोले सोहि स्थानको जस्तै सहुलिएतको लागि पहल गरेको जानकारी प्राप्त भएको छ । मन्त्रालयले सुबिधा दिएमा उपभोक्ताहरुले थोरै रकम जम्मा गरे पुग्ने हुन्छ ।
सुनकोशि पाँचखाल आयोजना उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने, उपाध्यक्ष रबिन्द्र सिपखान, सचिब मणिराज गौतम लगाएतका पदाधिकारीहरु योजना सहज ढंगबाट छिटो सम्पन्न गर्नको लागि सकृयताको साथ अगाडि बढेका छन् । समितिको पहलमा दोलालघाट ज्यामिरेबाट सुनकोशिको पानी लिफ्ट गरी ल्याउन लागिएको हो । सो योजनाको लागि करिव १ अरवको लागत लाग्ने भएको छ । योजनाको लागि साना शहरी खानेपानी आयोजना मार्फत एसियालि बिकास बैंकले ७० प्रतिशत लगानि गर्ने भएको छ । नपुग रकम उपभोक्ताले जम्मा गर्नु पर्ने छ ।
सिंचाई मन्त्रालयले दोलखाको चरिकोट र नुवाकोटको बिदुरमा जस्तो सुबिधा उपलब्ध नभएमा उपभोक्ताले ५ प्रतिशत रकम जम्मा नगरे सम्म टेण्डर प्रक्रिया अगागि नवढ्ने भएको छ । ६ हजार उपभोक्ता भएमा ५ प्रतिशत रकमको लागि प्रति उपभोक्ताले करिव ८ हजार ५ सय जम्मा गर्नु पर्ने हुन्छ । उपभोक्ता घटे भने प्रतिउपभोक्ताले १२ देखि १५ हजार सम्म जम्मा गर्नु पर्ने हुन्छ । त्यसरी संञ्चालन हुने पानि कुनैपनि सार्वजनिक स्थानमा सार्वजनिक धारा जडान नगरी उपभोक्ताको घरमा घरमा धारा जडान गर्ने योजना भएको जानकारी प्राप्त भएको छ ।
काम सुरु भएको दुई बर्ष भित्रमा पानी बितरण गर्ने र पानी उपभोग गरे बापतको न्यूनतम शुल्क बाट उठेको रकमले कर्मचारी लगाएतको खर्च कटाई बचेको रकमको कोष खडा गरी सोहि कोसको रकमबाट मर्मत सुधारमा खर्च गरीने लक्षका साथ कार्य अगाडि बढी गणकहरुले उपभोक्ताहरुको गणना गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको छ ।

  • पाँचखालमा सुनकोशिको पानी उपभोक्ताले जम्मा गर्नु पर्ने रकममा सहुलियत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0