Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नियमित गस्ति नहुदा स्थानियलाई सास्ति

प्रभातफेरी अनलाइन ७४९९ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २, मंगलबार (८ साल अघि)
नियमित गस्ति नहुदा स्थानियलाई सास्ति

पाँचखाल÷प्रहरीले रातीको समयमा ग्रस्ति नगर्दा स्थानियलाई सास्तिको साथै असुरक्षीत महसुस गर्न थालेका छन् । विगतमा रातीको समयमा पैदल तथा सवारी ग्रस्ति हुंदा शान्त हुने गरेको बजारी क्षेत्र पछिल्ला समयमा आएर रातभर कोलाहालको स्थिति निम्तिएको छ ।

स्थानिय मदिरा खुलम खुल्ला उत्पादन, ओसार पसार साथै बिकृ गर्दा पनि प्रहरीले कुनै चासो नदेखाउंदा समस्या निम्तिएको हो । बिगतमा घरेलु मदिरामा कडाई गर्नुका साथै नियमित ग्रस्ति हुंदा बजारी क्षेत्र साथै राजमार्गहरुमा शान्त वातावरण थियो । हालको समयमा प्रहरीले कुनै पनि समय कुनै पनि प्रकारको ग्रस्ति नगर्ने साथै खुलम खुला मदिरा बिकृ बितरण गर्दा समेत कुनै रोक तोक नहुंदा स्थानियहरुले अशुरक्षीत महसुस गरेका छन् ।

राती अवेर सम्म होटलहरु खुल्ने, मदिरा व्यवसाय संञ्चालन हुने र मदिरा सेवनकै आधारमा हो हल्ला गर्ने मात्र नभएर अपशब्द बोल्दै हिड्दा सर्व साधारण स्थानियहरु मर्कामा परेका छन् । रातिको समयमा मदिराले लठ्ठिएकाहरु राजमार्ग साथै भित्रि सडकहरुमा भौतारीदै हिड्ने गर्दा थप असुरक्षीत महसुग गरेका छन् पाँचखाल साथै आसपासका स्थानियहरुले ।
केहि बर्ष अगाडि राजमार्गमा ग्रस्ति नहुदा रातीको समयमा लुटपात हुने गरेकोले अस्थाई प्रहरी चौकी खावाबाट पैदल ग्रस्ति र पाँचखाल प्रहरी चौकीबाट पैदल तथा सवारी साधनबाट ग्रस्ति आकस्मिक रुपमा जिल्ला प्रहरी कार्यालयबाट समेत ग्रस्ति हुदा लुटपातको घटना न्युन भएको थियो । पछिल्ला समयमा प्रहरीले जुवातास, घरेलु मदिरा लगाएतको कार्यमा कुनै वास्ता नगर्दा मदिरा सेवन गरी सवारी चालक अनुमति पत्र समेत नभएकाहरुले रातभर मोटरसाईकल दौडाएर झगडा गर्दै हिड्दा समेत प्रहरीको चासो नहुनुमा स्थानियहरु चकित परेका छन् ।
बिगतमा गाँजा सेवन कार्यमा प्रहरीले सिभिल ग्रस्ति तथा सुराकी परिचालन गर्दा निमिट्यान्न भएको थियो । त्यसैगरी बढ्दो चोरीका घटनाहरु समेत अत्यन्त कम हुंदै गएको पाँचखाल र आशपासका क्षेत्रमा पछिल्लो समयमा आएर प्रहरिको निस्कृयताले गर्दा शुरक्षाको अवस्था खस्कंदै जाँदा दिन पर दिन असुरक्षीत गर्न थालेका छन् स्थानियहरु ।

  • नियमित ग्रस्ति नहुदा स्थानियलाई सास्ति
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

    काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

  • विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

    विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0