Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीमा साँस्कृतिक पदयात्रा हुने

प्रभातफेरी अनलाइन ६५७२ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ १६, मंगलबार (८ साल अघि)
Post Thumbnail

पनौती- ऐतिहासिक एवम् धार्मिक सम्पदाले भरिपुर्ण पनौतीमा पदयात्रा हुने भएको छ । मौलीक परम्परागत भेषभुषामा सजिनुका साथै सेलेबृटिहको समेत उपस्थितिमा भव्य ढंगबाट कार्यक्रम गरीने भएको छ ।

पनौती गोरखनाथ युवा क्लबको मूल आयोजना र ज्ञान विकास सामुदायिक पुस्तकालय, विश्राम समाज र पनौती नगरपालिका वडा नं ७ को संयुक्त सहआयोजनामा आगामि फागुन २४ गते साँस्कृति पदयात्रा सञ्चालन गर्ने भएको छ । विहान ८ः३० बजे सुरु हुने उक्त कार्यक्रम दिनभर हुने जानकारी प्राप्त भएको छ ।
पनौतीका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको महत्व नयाँ पुस्ता समक्ष उजागर गर्ने, आन्तरिक पर्यटकलाई बृद्धि गर्ने र पनौतीको साँस्कृतिक र ऐतिहासिक विरासतको परिचय गराउने उदेश्यले कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि फागुन १ गतेदेखि टिकट बिक्रि सुरु हुने भएको छ । टिकट बिक्रिबाट संकलित रकमबाट कार्यक्रमको दिन सहभागिलाई खाजा र खानाको व्यवस्था गरीने भएको छ ।

पनौती नपा नं ४ पशुपति मन्दिर परिसरबाट सुरु हुने पदयात्रा गोरखनाथ हुँदै योमरी स्तम्भ पुगी बिहानको नास्ता गरिनेछ । योमरी स्तम्भबाट गुप्तेश्वर मन्दिर हुँदै पनौती लायकु दरबार क्षेत्रमा भ्रमण गर्दै त्रिवेणी घाट परिसर हुँदै संकटा स्थानको मार्गबाट पनौती वडा नं. १० मा अवस्थित फंड्केश्वर मन्दिर परिसरमा खानाको व्यवस्था हुनेछ । खाना पछि फड्क्ेश्वर मन्दिरबाट नेपालको एकमात्र द्रौपदी मन्दिर अवलोकन गर्दै विष्णु मन्दिर हुँदै काठन गणेशस्थान परिसरमा नेवारी परम्परागत समयवजीको व्यवस्था सहित कार्यक्रमको अन्त्य गरीने आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

  • पनौतीमा साँस्कृतिक पदयात्रा हुने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    विचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0