Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेतृत्व लिएर सामाजिक काम गर्न कठिन – बञ्जारा

प्रभातफेरी अनलाइन ६५५१ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २३, मंगलबार (५ साल अघि)
नेतृत्व लिएर सामाजिक काम गर्न कठिन – बञ्जारा

पनौती-जनप्रतीनिधि आएपछि गाउं बस्तिमा विकास निर्माणको कार्यले बस्तिहरु चलायमान भएको पाईन्छ । यसैको प्रतीनिधि पात्रको रुपमा ठाडोबाटो एपाटार मोटरबाटो ढलान हुंदैछ । जस्को नेतृत्व लिएका छन् ईश्वर बञ्जाराले, १० औं बर्षदेखिको अस्त व्यस्त सडकले नयाँ संरचना पाउंदै छ । यथार्थमै भन्नु पर्दा सामाजिक रुपमा नेतृतव लिनु त्यति सहज छैन । हिजोको समाज हैन जो होस्टेमा हैंसे गर्न आईपुग्थ्यो । आज त प्रत्यक पाईलामा नगद जोडिएको छ । जुन स्वार्थले नेपाली समाज भन्न लाज लाग्ने अवस्था श्रृजना भएको छ ।

अहिलेको समाज “टच स्क्रिन” भैसकेको छ , यो अवस्थामा हुन गैरहेको उक्त निर्माण कार्य अझै कठिन त छ नै त्यसमा पनि समाजका अगुवा भन्न रुचाउनेहरुले नै दुर्गन्दित बनाएको बस्तिलाई स्वस्थ्य बनाउन खोज्नु त्यति सहज छैन भन्दछन बञ्जारा , । अव सामाजिक सद्भाव भन्ने अक्षरमा मात्र सिमित हुन पुग्यो, कोहि कसैले निस्वार्थ भावले काम त कुरै छोडौ बोल्न पनि पैसामा साट्न तयार छ । नगरपालिकाको आगामि बर्ष ०७४÷०७५ को बिकास निर्माण तर्फ ३० लाख रुपैयाँ बाट २ सय ८० मिटर मोटर बाटो स्तर उन्नति सहित ढलान गर्न लागिएको वताउनु हुन्छ उपभोक्ता समितिका अध्यक्ष ईश्वर बञ्जारा, । उहाँको भनाई अनुसार तिन मिटरको स्विकृत योजना ५ मिटर निर्माण गर्नु परेको छ । यसमा पनि चुनौति छ नै, भोलि कसरि योजना फर फारो गर्ने त्यति हुंदा हुंदै पनि समाजका अगुवाहरु आलोचना गर्न पछि परेका छैनन् ।

यत्रो बर्ष सम्म नारकिय यात्रा गर्दा पनि चेत खुलेको पाईएन, अझै नालि निर्माणका क्रममा भोग्नु परेको दुर्गन्धले त भद्र भलाद्मीहरुको यथार्थरुपमै प्रष्टिएको पाईयो । यति सानो स्थानमा शौचालय नै सडक नालिमा जनोड्नु अलि कति पनि नैतिकता नभएको आभास भएको गुनासो पोख्नु हुन्छ । यस किसिमको समाजका अगाडि आफु आलोचनाको पात्र हुंनु भन्दा अरु केहि पाईन भन्द छन् बञ्जारा । जे होस आलोचनाको बिचबाट जुन निर्माण कार्य भएको यो ठाडो बाटोको इतिहासमा कोशे ढुंगा सावित हुनेमा आफु विस्वस्थ भएको टिप्पटि गर्नु हुन्छ बञ्जरा ।

  • नेतृत्व लिएर सामाजिक काम गर्न कठिन - बञ्जारा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0