तेमाल-माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को गाउँभेला सोमबार नारायणस्थानमा सम्पन्न भएको छ ।
भेलाले सिर्जना दोङको अध्यक्षतामा ११ सदस्यीय तेमाल गाउँ कमिटि निर्माण गरेकोे छ । कमिटिको उपाध्यक्षमा अञ्जु लामा, सचिवमा अजय लामा, सह–सचिवमा सुस्मिता रायमाझी, कोषाध्यक्षमा मेलिना लामा र सदस्यहरुमा जानुका मैनाली, वालकृष्ण रायमाझी, सुनिता लामा, विशाल लामा, आकृति लामा, हरिमाया लामा र अनिता लामा रहेका छन् । भेलामा तेमालका सबै मावि तहको वद्यालयबाटसहभागी भएका थिए ।
कार्यक्रममा माओवादी केन्द्र तेमाल गाउँ कमिटीका अध्यक्ष डिएम लामा, संगठन विभाग प्रमुख ग्याम्जो लामा, अखिल(क्रान्तिकारी) काभ्रेका उपाध्यक्ष युवराज लामा, जिल्ला सदस्य सिर्जना दोङले बधाई तथा प्रशिक्षण दिएका थिए ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |