Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तामाङ् चलचित्रको च्यारिटी सो माघ २७ मा

प्रभातफेरी अनलाइन ७४२६ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २३, मंगलबार (८ साल अघि)
Post Thumbnail

भक्तपुर-तामाङ भाषामा मनोरञ्जनात्मक ढंगबाट तयार पारेको चलचित्र मायासे लासी माघ २७ गते राष्ट्रिय नाँचघर जमलमा विशेष च्यारिटी शो हुने भएको छ ।
तामाङ कथानक चलचित्र मायासे लासी २ को सफलता पछि मायासे लासी ३ लाई छिटै बजारमा ल्याउने उद्देस्यले च्यारीटि शो गर्न लागेको जानकारी प्राप्त भएको छ । मायसे लासी १ र २ भन्दा फरक विषयवस्तुमा निर्माण भएको मायसे लासी ३ वाट १० वर्षे जनयुद्दले जनजातीहरुका माझ भएको उत्पीडन र पारिवारीक समस्या लाई दर्शाउँदै घर घरको समस्यामा नै आधारीत गरी निर्माण भएको जानकारी प्राप्त भएको छ ।

जनयुद्धकालको यथार्थ घटना हिंसाले कहिले पनि कसैको भलो नगर्ने र हिंसाले हिंसाकै बाटो रोजिरहने हिंसालाई मायालेमात्र साम्य पार्न सकिने कथालाई यस चलचित्रमा प्रष्ट रुपमा प्रस्तुत गर्न खोजिएको छ । सक्सेस फिल्मस प्रालिको ब्यानरमा बनेको तामाङ कथानक उक्त चलचित्र मा मुस्कान वाईबाको प्रस्तुती रहको छ भने निर्माता भगवती मोक्तान र सह निर्माता माईली घिसिङ सङ्गै निर्माण सहयोगीमा गणेश लामा रहनु भएको छ । डिबि मोक्तानको पहिलो निर्देशन रहेको यस चलचित्रलाई शंकर महर्जनले द्वन्द निर्देशन गर्नु भएको छ । प्रकाश मोक्तानको कथा तथा पट्कथा रहेकोे यस चलचित्रका कार्यकारी निर्माता भने प्रेम लामा मोक्तान रहनु भएको छ । यस चलचित्रमा केशव अधिकारि, रबि कोइरालाले छायांकन गर्नुभएको हो भने सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ ।

चलचित्रमा चार गित समाबेश गरिएको छ ,जसमा कुमार श्याङबाको शब्द रहेको छ भने विशाल काल्तानको संगित तथा सन्तोष लामा जितु लोप्चनको आवज रहेको छ । काभ्रे ,सिन्धुली, काठमाडौ लगायत विभिन्न रमणीय स्थलहरुमा शुटिङ भएको यस चलचित्रमा तामाङ चलचित्र जगतका सुपरस्टार नायक कुमार मोक्तान, तामाङ चलचित्र जगतका सफल एवं कुशल नायिका सीता लामा, तामाङ चलचित्र जगतकै चर्चित खलनायक बिकाश श्याङ्तान, अमर लामा माइली घिसिङ, बुद्ध लामा, बिजय लामा, अर्जुन लामा गोकुल लामा लगायत चन्द्र लामालाई यस चलचित्रमा प्रमुख पात्रका रुपमा देख्न सकिने छ ।

  • तामाङ् चलचित्रको च्यारिटी सो माघ २७ मा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0