Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रधान न्यायधिश पराजुलीको नालीबेली

प्रभातफेरी अनलाइन ११५५४ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २, बुधबार (८ साल अघि)
प्रधान न्यायधिश पराजुलीको नालीबेली

जम्बला लामा
अर्थात् वर्तमान प्रधानन्यायधिश गोपाल पराजुलीले ४–४ वटी श्रीमति विवाह गर्छन (बहुविवाह) भन्दा जनताले पत्याउने कुरा नै भएन । तर यस्तो भएको रहस्य जेठी श्रीमतिको फारम नं. ०८९६६४८४ मतदाताको नाम नेपालीमा गौरी पराजुली मतादाताको नाम अंग्रेजीमा न्बगचष् एबचबवगष् िजन्म मिति २०१६।०२।०७ लिंग महिला नागरिकता नं. १७९९५ बाबुको नाम तोयनाथ ढकाल, आमाको नाम कृष्ण कुमारी ढकाल पतिको नाम गोपाल पराजुली प्रदेश नं. ४ जिल्ला तनहुँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ गा.पा.-न.पा. भानु नगरपालिका वडा नं. १२ मतदान स्थान सरस्वती मा.वि. घलेछाप उल्लेख भएको प्रमाणको आधारमा नागरिकले ऐ. गाउँकै गौरी पराजुलीको आफ्नो काकाको छोरा प्रेम प्रकाश ढकालसँगको भेटबार्ताको क्रममा प्रधानन्यायधिष गोपाल पराजुलीको नालिबेली र रामकहानी भएको खुलासा हुन आएको छ ।

प्रेम प्रकाश ढकालको भनाई

हामी त गाउँले सिधासाधा व्यक्ति हौं तर हाम्रो ज्वाई प्रधानन्यायधिश गोपाल पराजुली त, नवलपरासीबाट वकालत सुरु गरी न्यायधिश पनि भए । त्यसपछि पुरावेदन न्यायधिश पनि भए र हाल उनी सर्बोच्च अदालतको प्रधानन्यायधिश हुँदासम्म उनले ४–४ वटी विवाह गरेका छन् । अर्थात् बहुविवाह । खोइ त उनलाई बहु विवाहको कानून लागेको ? र हाम्रो वहिनीलाई न्याय पाएको ।
उनको भनाई बोल्नेको पीठो पनि विक्छ नबोल्नेको चामल पनि नबिक्ने भन्ने उखान सुनेको थियो । हाल त्यस्तै हामीहरुलाई पनि अन्याय भएको छ, प्रधानन्यायधिशबाट उनले भने । कानूनको राजा उनी आफै हुन् । त्यसैकारणले उनले ४–४ वटी विवाह गरेको हो की भन्ने हाम्रो ढकाल परिवारलाई महशुस भएको छ । हामीले हाम्रो ज्वाई प्रधान न्यायधिश गोपाल पराजुलीलाई के चाँही पाप गरेको थियो ? प्रधान न्यायधिश गोपाल पराजुली जिउँदो छदैमा हाम्रो प्यारी वहीनी गौरी एकल महिलाको रुपमा देखिनु परेको छ । एकल महिला हुनुलाई कि त लोग्ने मर्नु प¥यो नत्र भने यस्तो हाम्रो ढकाल परिवारलाई अपहेलना किन ग¥यो ? प्रधान न्यायधिश ज्वाई गोपाल पराजुलीले ।

प्रेम प्रकाश ढकालको भनाई प्रथम श्रीमति मेरा आफ्नो वैनी गौरी पराजुली, दाश्रो श्रीमति विना पाराजुली क्यान्सरको रोगबाट मृत्यु भइसकेको, तेस्रो श्रीमति विन्दु पराजुली र छोरा समेत प्रधान न्यायधिश पराजुली आफैले चलाएको गाडीमा दुर्घटनामा परी मृत्यु भएको हुन् र चौथो श्रीमति हाल प्रधान न्यायधिष गोपाल पराजुलीको साथमै भएको वसन्त पराजुली अख्तियार दुरुपयोग अनुसन्धानमा काजमा कर्मचारीको रुपमा छन् ।

जनविचार

यस्तो ठूलो कर्तुत भएको व्यक्तिलाई सर्बोच्चको प्रधानन्याधिश पदमा नियुक्त गर्नुभन्दा नसोच्नुको दुषित परिणाम अहिले गोपाल पराजुलीले २ करोड ८० लाख जनतलाई देखाईरहेको महशुस भएको छ । गोपाल पराजुलीको दुषित परिणाम १, सर्वप्रथम पराजुलीले एन.सी.एल.को राजश्व छलेको अर्बो रुपैयाँ अर्थात् ५० अर्व रुपैयाँ राष्ट्रलाई क्षेति हुने गरी सर्बोच्च अदालतले आन्तरिम आदेश जारी गरी १ नं. को वैमानी नीति गरे गोपाल पराजुलीले यो गर्नै नुहने निर्णय गरे उनले ।
२) दोस्रो राजश्वको प्रमुख रही विभिन्न कर छली गर्ने व्यक्तिहरुसँग मिलोमतो गरी राष्ट्रलाई नै क्षेति पु¥याउने व्यक्ति अर्थात चुडामणी शर्मालाई तिहारमा लक्ष्मी पूजा गरेजस्तो गरी एकजना विद्वान अधिवक्ता डा. भिमार्जुनलाई पनि साथ लिई प्रधान न्यायधिषले ३३ अर्व अख्तियारले असुल उपर गरी लिने कार्य गरी हिरासतमा राखी अनसन गरिरहेको बेलामा आन्तरिम आदेश जारी गरे । यो २ नं. वैमानी निर्णय थियो पराजुलीको ।

३) तेस्रो कालो धन लिइ आएर सेतो धन बनाउनको लागि ४ वर्षदेखि नै रोकिराखेको अर्बौ रुपैयाँ अर्थात् राष्ट्रबैंकले यो कानून विपरित रकम हामीले दिन मिल्दैन यो वैधानिक नभएकोले यसलाई जनता अर्थात् सरकारको कोषमा जम्मा हुनु पर्छ भनि रोकी राखेको कालो धनलाई पनि महाकुटिल चाल रचि गोपाल पराजुलीले रिट दिएको २४ घण्टा भित्र नै आन्तरिम आदेश दिनु भनेको तेस्रो ठूलो वैमानी निर्णय हो भनि २ करोड ८० लाख जनसमुदायले नै आक्रोस व्यक्त गरेको छ ।

प्रधान न्यायधिष पराजुलीको घमण्डी

घमण्डी नं. १) डी.आई.जी. अर्थात् हालै मात्र ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रत्यक्ष तर्फको टिकट पाई १ नं. क्षेत्रबाट उदय संशेर राणा (काँग्रेस) को उम्मेद्वारलाई हराई प्रत्येक्ष तर्फ निर्वाचनबाट विजयी भएको नवराज सिलवालको छाँयालाई नै तर्सेर पराजुलीले सिलवालले पाएको बढुवा नं. नक्कली अर्थात् सच्चाएको भनि सभासद् भएको व्यक्तिलाई रातारात पक्राउ आदेश दिएर घमण्डी पाराले निर्णय गर्नु भनेको प्ररही वृत्तमा नै हलचल भएको समाचार प्राप्त भएको छ ।
हाईन, प्रधान न्यायधिष जस्तो व्यक्तिले राजनीतिक रुप किन लियौं । बरु, पदबाट राजिनामा दिई नवराज सिलवालसँग चुनाव लडेको भए हुन्थ्यो भन्ने जनआवाजहरु आउन थालेको थियो । नागरिकलाई लाग्छ नपाउनेले केरा पायो बोक्रो समेत चपायो भनेजस्तो प्रधानन्यायधिष गोपाल पराजुलीलाई लागेको हो की भन्ने नागरिकलाई महशुस भएको छ ।

बच्चाको खेल हो की ?

अर्थात् हामीले बच्चमा माटोको घर बनाई लात्तीले हानी फोरेकोजस्तो प्रधानन्यायधिश गोपाल पराजुलीले पनि त्यस्तै खेल कानूनलाई खेलेको हो की भन्ने जनविचारहरु पनि आएको छ । अर्थात् उनमा अब, पनि आजिवनको प्रधानन्याधिश हुन् भन्ने सोच गरी मैले जे गरेपनि हुन्छ अर्थात् जुनसुकै पार्टीको अध्यक्षदेखि लिएर सभापतिसम्म मेरो पहुँच छदैछ भन्ने मनस्थितिले गर्दा उनले विभिन्न पार्टी नेताहरुलाई पनि मेरो वायाँ हातको खेल हो भन्ने गरेको हो की भन्ने जनआँकलनहरु व्यापक भएको छ ।

डा. गोविन्द केसीको बारे

अर्थात् मेडिकल शिक्षामा जथाभावी सम्बन्धन दिने जथाभावी शुल्क अशुल्ने र सिट संख्यामा भ्रष्टाचार भयो भनि पटक–पटक २ करोड ८० लाख जनसमुदायको स्वास्थ्यको सम्बन्धी विषयलाई लिएर उनी अनसन वस्ने गरेको थियो । तर जुनसुकै सरकारसँग बुँदाबुँदमा छलफल गरी पटक पटक अनसन पनि तोडेको थियो ।
तर जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो जतिपटक बार्ता गरी सम्झौता गरेता पनि ठोसा निर्णय नआएकोले डा. गोविन्द के.सी. १२औं पटक अनसन वस्ने क्रममा प्रधान न्यायधिश गोपाल पराजुलीले रातारात अदालतको मान हानी गरेको भनि रातको ९ बजे १ जना वरिष्ठ डाक्टरको अपमानजनक पक्राउ गर्नु भनेको गोपाल पराजुलीले आपूmले आफ्नै आत्महत्या गरेसरह हो भन्ने २ करोड ८० लाख जनसमुदयलाई नै महशुस भएको छ ।

डा. गोविन्द केसीले मेडिकल शिक्षामा आफियातन्त्रको हालीमुहाली हुनबाट रोक्नको लागि आफ्नो जीवनको ख्यालै नगरी २ करोड ८० लाख जनसमुदायपक्ष भई युद्ध गर्ने व्यक्तिलाई चाँही रातको ९ बजे अनसन वस्ने स्थलबाट पक्रेर लाने अदालतको मान हानी ? डा. गोविन्द केसीलाई अपमानजनक पक्राउ चाँही मान हानी होइन । के प्रधान न्यायधिष गोपाल पराजुलीसँग यसको जवाफ छ ? यदि जवाफ छ भने जनताले जवाफको अपक्षा गर्दछौं ।

लेखक

  • बौद्ध जागरण केन्द्र तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रिय सदस्य
  • प्रधान न्यायधिश पराजुलीको नालीबेली
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0