Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नगरले फोहोर व्यवस्थापन नगर्दा स्थानियलाई सास्ति

प्रभातफेरी अनलाइन ७६९८ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २२, मंगलबार (८ साल अघि)
नगरले फोहोर व्यवस्थापन नगर्दा स्थानियलाई सास्ति

बनेपा -बनेपा नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा स्थानियलाइ सास्ति भएको छ । स्थानिय तहमा जनप्रतिनीधि नभएको अवस्थाको तुलनामा पछिल्लो समयमा नगरपालिका क्षेत्र भित्र जताततै फोहोरको थुप्रो देलिन्छ ।

जताततै फोहोरै फोहोरको थुप्रोले गर्दा स्थायिहरुको स्वस्थ्यमा समेत प्रतिकुल असर हुने डरले फोहोरको डंगुरमै अगो लगाउने कार्य भएको थछ । गर्मी मौसममा फोहोरको कारणबाट हुन दुर्गन्ध र झिंगाको कारण रोग फैलने त्रासमा स्थानियहरु रहेका छन् । नगरले फोहोर नउठाएपछि स्थानियद्वारा हाइवेमै फोहोर जम्मा गरेर जलाउन थालेका छन् । बनेपा नगरपालिका कार्यालयको १ मिटरको दुरीमा थुपारीएको फोहोर नउठाएको भन्दै स्थानियहरूको सहभागितामा मुल सडकमा नै फोहोर संकलन गरेर जलाएका थिए ।

त्यसैगरी नगर कार्यालयकै गेटमा रहेको फोहोर नउठाएर दुर्गन्धीत अवस्थामा रहेको छ । कुहिने फोहोरले गर्दा अशपासका स्थानमा व्यवसाय गरी बस्नेहरुलाई समेत समस्या परेको छ । फोहोर व्यवस्थापन नभएको बिषयमा नगरका मेयर लक्ष्मी नर सिंह बादेसंग सम्पर्क गर्दा फोहोर व्यवस्थापन कार्यको लागि दिर्घकालिन योजना बनाउदै गरेको बताउुं भयो । प्रबिधिक कारणले गर्दा एक दुई दिन फोहोर उठाउन नसक्द केहि समस्या आएको बताउनु भयो । नगरलाई पुर्ण रुपमा सफा गर्नको लागि जथाभाबि फोहोर फाल्नेलाई कारवाहि गर्ने बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0