Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बागमतिको १८ औं बार्षिक उत्सव सम्पन्न, जिल्ला स्तरिय परिक्षामा उत्कृष्ठ हुनेलाई कम्प्युटर

प्रभातफेरी अनलाइन ६९६७ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २६, शनिबार (८ साल अघि)
बागमतिको १८ औं बार्षिक उत्सव सम्पन्न, जिल्ला स्तरिय परिक्षामा उत्कृष्ठ हुनेलाई कम्प्युटर

आर.एल.श्रेष्ठ
बनेपा-बनेपामा रहेको बागमती इङ्लीस माध्यामीक विद्यालयको १८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष प्रताप वैद्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष प्रकाश मानन्धरको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मानन्धरले भन्नुभयो समयको माग अनुसारको व्यवहारीक शिक्षा बागमति स्कुलले प्रदान गरेको बताउनु भयो । व्यवहारीक शिक्षाको अभावमा शैक्षिक बेरोजगारीको संख्या बढेको भन्दै बागमतिले जस्तै अन्य विद्यालयहरुले पनि यस्तै शिक्षा दिदै जानेहो भने शैक्षिक बेरोजगारीको संख्या घट्दै जाने ठोकुवा गर्नुभयो । विद्यालयले विद्यार्थीहरुको मनो भावना अनुसारको बिभिन्न नौलो नौलो अतिरिक्त क्रियाकलापहरू समेत गर्दै आएकोमा खुसि व्यक्त गर्नुभयो । वालवालकिाहरूको उत्प्रेरणा बढाउन नौलो प्रस्तुती दिक्षान्तको समेत सुरुवात गरेकोले यस्ता कार्यको सिको अरु विद्यालयहरुले समेत गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका सभापति प्रताप वैद्यले भन्नुभयो, विद्यार्थीहरुको चाहना अनुसार साथै व्यवहारीक शिक्षा दिएर विद्यार्थीको भविस्य उज्ज्वल गर्ने बिषयमा अगाडि बढेको बताउनु भयो । उहाँले थप्नुभयो, हामीले कसरी विद्यार्थीहरूलाई शिक्षा दिने र कसरी विद्यार्र्थीहरूले राम्रो शिक्षा लिन सक्छन् भन्नेमा हाम्रो ध्यान रहेको बताउनु भयो । हामीले व्यवहारीक शिक्षा, अतिरिक्त क्रियाकलाप मात्रै नभई विद्यार्थीको व्यवहारमा समेत आमुल परिवर्तन गराउने ढंगको शिक्षा दिएको बताउनु भयो । विद्यालयले दिने शिक्षा हासिल गरीसकेर बाहिरिएका विद्यार्थीहरु समाजको अब्वल रुपमा अगाडि बढ्दै समाजको नमुना ढंगको वनाउने हाम्रो लक्ष भएको बताउनु भयो ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले जिल्लामा संञ्चालित निजी विद्यालयहरू मध्य छुट्टै पहिचानका साथ अगाडि बढेको विद्यदालयले थप नौलो ढंगको कार्य दिक्षान्त समारोहको सुरुवात गरेकोले खुसि व्यक्त गर्नुभयो । बागमति विद्यालयले विद्यार्थीहरुको हितको लागि गरेको कार्यलाई अरु निजि विद्यालयहरुले समेत अनुसरण गर्नु पर्ने बताउनु भएको थियो ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नवराच बजगाईले विद्यालयहरूले व्यवहारीक शिक्षामा जोड दिनु आवश्यक रहेको बताउनु भयो । विद्यालयका प्रधानध्यापक दिपेन्द्र बिष्टले हामीले विद्यार्थी केन्द्रित विधिलाई अपनाएर शिक्षण गरिरहेको र साथसाथै अतिरिक्त क्रियाकलापमा पनी जोड दिएको बताउनु भयो ।
कार्यक्रममा विगत ५ बर्ष अगाडि विव्यस अध्यक्ष प्रताप वैद्यका स्वर्गीय माता पिता रामकाजी तथा द्वारीकादेवी वैद्यको सम्झना स्वरुप स्थापना गरेको जिल्ला स्तरीय परिक्षामा उत्कृष्ठ हुने विद्यार्थीलाई प्रदान गर्दै आएको एक थान कम्प्युटर कक्षा ८ बाट उत्कृष्ठ भई ९ मा गएका विद्यार्र्थी अजीत थापालाई प्रदान गरेको थियो । कार्यक्रममा विद्यालयलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी हरु केदारकाजी मानन्धर र नाराणदेवी मानन्धरलाई सम्मान गरेका थिए ।

कार्यक्रममा त्यस्तै २०७३ मा प्रथम, द्वितिय र तृतिय भएका सवै कक्षाका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए । विद्यालयको नौलो कार्याक्रम विद्यार्थी दिक्षीत पनि गरेका थिए । यू केजीबाट एक कक्षामा गएका १४ जना विद्यार्थी वालवालीकाहरूलाई दिक्षीत गरेका थिए । कार्यक्रममा उपस्थित सवै अतिथिहरूले काभ्रेमा यो नौलो कार्यक्रम भएको बताएका थिए । कार्यक्रममा विद्यार्थीहरूले मौलिक संस्कृती झल्कने नाच,गान र नाटक पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सुनिलजंग शाह,विद्यालयका सञ्चालक कृपेन्द्र श्रेष्ठ,स्प्रीङ हेल्थका प्रिन्सिपल धन बहादुर विष्ट,ज्योती एकेडेमीका प्रिन्सिपल महेन्द्र विष्ट,प्याव्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष श्याम भुजेल,कैलाश पलाञ्चोके, सञ्चारकर्र्मी, अविभावक, विद्यार्थी, शिक्षक शिक्षीकाको उपस्थिति रहेको थियो ।

  • जिल्ला स्तरिय परिक्षामा उत्कृष्ठ हुनेलाई कम्प्युटर
  • बागमतिको १८ औं बार्षिक उत्सव सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0