Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वर्ण महोत्सवको अवसरमा स्वास्थ्य शिबिर, शिविरमा पाँचलाखको औषधि निःशुल्क बितरण

प्रभातफेरी अनलाइन ६५८१ पटक पढिएको प्रकाशित मिति: २०७५ बैशाख २४, सोमबार (७ साल अघि)
स्वर्ण महोत्सवको अवसरमा स्वास्थ्य शिबिर, शिविरमा पाँचलाखको औषधि निःशुल्क बितरण

पाँचखाल-काभे्र सहकारीको स्वर्ण महोत्सबको अवसरमा आर्थिक विकास वचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वस्थ्य शिविरको आयोजना गरेको छ । संस्थाले आयोजना गरेको उक्त शिविरबाट ४ सय जनाले सेवा लिएका छन ।
वि.पि स्मृति सामुदायिक सहकारी अस्पताल बसुन्धरा काठमाडौको प्राबिधिक सहयोगमा सञ्चालन भएको उक्त शिविरमा बिभिन्न रोगका बिशेषज्ञ सहित २५ जना प्राबिधिकहरुको सहभागिता रहेको थियो ।

संस्थाले आर्थिक कारोवारको साथै सामाजिक हितको लागि समेत विगत लामो समयदेखि कार्य गर्दै आएको छ । सोही अनुसार बिगत लाई निरन्तरता दिदै नि -शुल्क शिविर संञ्चालन गरेको हो । शिविरमा सेवा लिन आएका सेवाग्राहिहरुलाई डाक्टरको सिफारिसको आधारमा नि ः शुल्क औषधि वितरण गरेको थियो ।

शिविरमा निशुल्क औषधि बितरणको लागि ५ लाखको औषधि व्यवस्थापन गरेको संस्थाका अध्यक्ष सरोज सापकोटले जानकारी गराउनु भयो । अध्यक्ष सापकोटाका अनुसार १ लाखको औषधि संस्थाले खरिद गरेको र अन्य ४ लाख बरावरको औषधिको लागि जिल्ला जनस्वास्थ्य कार्यालय काभे्र, पाँचखाल डाइनोसिस सेन्टरका मेनेजिङ्ग डाईरेक्टर उज्ज्वल अधिकारी साथै पाँचखाल नगरपालिकाको तर्फबाट सहयोग भएको हो ।

शिविर समापनको क्रममा वि.पि स्मृति सामुदायिक सहकारी अस्पताल बसुन्धरा काठमाडौका कार्यकारी निर्देशक धनबहादुर राना मगरले सहकारीले आयोजना गरेको नि ःशुल्क शिविर संञ्चालनको लागि व्यवस्थापन अत्यन्त राम्रो भएकोले विरामिको परिक्षणको लागि सहज भएको बताउनु भयो । शिविरमा स्वास्थ्य परिक्षणको क्रममा अपे्रशन गर्नु पर्ने अवस्थाको बिरामीहरुलाई आफ्नो संस्थाले सहयोग गर्ने बताउनु भयो । सहकारी संस्थाले शिविरको आयोजना गरी पुण्य आर्जन गरेको वताउंदै यस्ता राम्रा कार्यको लागि संस्थाले सहयोग गर्ने वताउंदै स्वयंसेवकको भुमिका निर्वाह गर्ने गोल्डेन फ्युचर उमाविका विद्यार्थीहरुलाई धन्यवाद दिनु भएको थियो ।

  • शिविरमा पाँचलाखको औषधि निःशुल्क बितरण
  • स्वर्ण महोत्सवको अवसरमा स्वास्थ्य शिबिर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0