Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उपराष्ट्रपति र प्रचण्डले मात्रै उठाए सिमाका कुरा मोदीलाई भने ‘सिमा स्तम्भ भरपर्दो हुनुपर्दछ

प्रभातफेरी अनलाइन ५०९८ पटक पढिएको प्रकाशित मिति: २०७५ जेष्ठ ३, बिहिबार (७ साल अघि)
उपराष्ट्रपति र प्रचण्डले मात्रै उठाए सिमाका कुरा मोदीलाई भने ‘सिमा स्तम्भ भरपर्दो हुनुपर्दछ

बनेपा-दुई दिने औपचारीक भ्रमणमा नेपाल आएका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी औपचारीक भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले नेपामा रहेको पशुपति, जानकी माई लगाएतका मन्दीरहरुमा पुजा आजा गर्नुको साथै बिशिष्ट व्यक्तिहरुलाई भेटघाटलाई समेत गरेका थिए ।
भेटघाटको क्रममा सिमा क्षेत्रको वारेमा कसैले कुरा नउठाएपनि उप—राष्ट्रपति नन्दवहादुर पुन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सिमाको समस्या समाधानको लागि पहल गर्नु पर्ने भन्ने बिषयमा छलफल गरेका थिए ।

सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अर्नर लिएर उपराष्ट्रपतिलाई भेट्न बहादुर भवन पुगेका मोदीलाई उपराष्ट्रपति पासाङले सबै भन्दा पहिले स्वागत गरे, मोदीको भ्रमणले नेपाल र नेपाली जनता अत्यन्त खुशी भएको बताए । अन्य विषयहरुको चर्चा गर्दै उपराष्ट्रतिले मोदीलाई स्पष्ट भाषामा भने, ‘खुला सीमाना भएका दुई छिमेकी राष्ट्रबीच केही सीमा सम्बन्धी समस्या हुनु स्वभाविकै हो । यो समस्या समाधानका लागि सीमा स्तम्भ निर्माण गर्ने लगायतका विषयहरु अगाडी बढेकोमा खुशी लागेको छ । यो छिट्टै भरपर्दो साथै विश्वसनीय ढंगले सम्पन्न हुने अपेक्षा लिएका छौं ।’

उपराष्ट्रपतिले नेपालले भारतबाट ठूलो व्यापार घाटा व्यहोरिरहेको उल्लेख गरेपछि भारत भौगोलिक रुपमा विशाल भएको, उर्वर भूमी धेरै भएको तर नेपालमा उर्वर भूमी कम भएको, त्यसमा पनि बसाईं सराई, बाढी, पहिरो, डुबानका समस्या भोगिरहेको भन्दै एक इन्च नेपाली भूमि मिच्न नदिने संकेत गरे ।

उपराष्ट्रपतिले मोदीसँगको भेटमा दुई पटक दोहो¥याएर भने, ‘नेपालले भारतसँग सुदृढ्, परिस्कृत, पारस्परिक, सौहार्द र समान राजनीतिक सम्बन्ध चाहन्छ ।’ त्यसै क्रममा उनले वस्तु निर्यातमा सहज पहुँच र व्यापार सन्तुलनको प्रसँग उठाए । उनले नाकाबन्दीतर्फ संकेत गर्दै मोदीलाई भने, ‘पारवाहन तथा आपूर्तिमा पटक पटक देखा पर्ने समस्या सधैको लागि समाधान चाहन्छ ।

उपराष्ट्रपतिको कुरा सुनेका भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रशंसा गर्दै कुरा सुरु गरे । उनले त्यसपछि उपराष्ट्रपतिले राखेका धारणामाथि आफ्ना धारणा राखे । उनले विगतको बारेमा धेरै कुरा गर्न चाहेनन । नेपालको समृद्धिका लागि भारत सधै साथ दिन तयार रहेको उल्लेख गरे । उनले पटक पटक नेपाल र भारत मिल्नुपर्ने बताए । ‘भारत र नेपाल मिल्नु पर्छ, हामी जस्तो सुकै काम पनि गर्न सक्छौं ।’ उनले सिमा समस्या, आपूर्तिमा विगतमा देखा परेका समस्या लगायतका विषय सधैका लागि समाधा गर्न भारत तयार रहेको समेत उल्लेख गरेको स्रोतले वताएको छ ।

नेपाल भ्रमण रहँदा मोदीको आलोचना त भइरह्यो नै उनीसँग नाकावन्दी, सिमा समस्या लगायतका विषयमा धारणा नराखेको भन्दै नेपाली नेताहरुको पनि आलोचना भएको छ । नाकाबन्दीको क्रममा आपूर्तिमा भएको अवरोध स्मरण गराउँदै उनीहरुले सिमा समस्या गम्भीर रुपमा उठाएका छन् । काडमाडौमा भारतिय प्रधानमन्त्रीको भव्य स्वागत भई रहंदा नेपाली जनताहरुले भने खासै महत्व दिएका थिएनन् । विगतमा नाका बन्दि गरेर नेपालीलाई दिएको पिडा साथै सिमामा भारतिय सेनाबाट भएको सास्तिका कारण नेपाली जनता भनेले भने मोदिको नेपाल भ्रमणको बिषयलाई खासै चासो दिएका थिएनन् ।

  • उपराष्ट्रपति र प्रचण्डले मात्रै उठाए सिमाका कुरा मोदीलाई भने ‘सिमा स्तम्भ भरपर्दो हुनुपर्दछ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0