Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आयामको साधारण सभा सम्पन्न , सहकारीको कारण निम्न बर्गको हित हुन्छ – हुमागाइ

प्रभातफेरी अनलाइन ४९१४ पटक पढिएको प्रकाशित मिति: २०७५ भाद्र ६, बुधबार (७ साल अघि)
आयामको साधारण सभा सम्पन्न , सहकारीको कारण निम्न बर्गको हित हुन्छ – हुमागाइ

बनेपा -आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रदेश सांसद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद हुमागाईले सहकारीहरुले मुलुकमा रहेका व्यवसायीहरुको लागि आवश्यक आर्थिक व्यवस्थनापन गर्न सहयोग मिलेको बताउनु भयो । सहकारीकै माध्यमले गर्दा विगतका ठेकी कट्ने गुहारे साथै चर्काे व्याजदरको अनत्य गर्न सफल भएको जसले गर्दा निम्न आए भएका बर्गको हित भएको बताउनु भयो । सहकारीहरुले गर्दा ग्रामिण बस्तिमा गरिने साना साना कुटीर उद्योगहरुलाई समेत सहयोग पुगेको बताउनु भयो । उहाँले थप्नुभयो सहकारीहरु फस्टाउनु नै आर्थिक विपन्न भएका नेपाली फस्टाउनु हो भन्नुभयो ।

काभे्र जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई युवा व्यवसायिहरुको संलग्नतामा संञ्चालन भएको उक्त सहकारी संस्थाले ७ सय ४५ जना शेयर सदस्यबाट ६५ लाख ५७ हरार सात सय शेयर पुजी संकलन गरेको छ । संस्थाको कुल सम्पत्ती चार करोड ४७ लाख एक हजार १ सय ४, कुल निक्षेप संकलन दुई करोड ७७ लाख २६ हजार ३ सय ८४, ऋण लगानी तीन करोड ८१ लाख २५ हजार ५ सय ६६ रहेको छ ।

आयाम सोकोसका अध्यक्ष नवराज घोरासाइनेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सचिव डम्बर बहादुर लम्सालले सचिवको प्रतिवेदन, कोषाध्यक्ष सुनिल चौलागाईद्धारा कोषाध्यक्षको प्रतिवेदन तथा लेखा समिति संयोजक विनोद बजागाईले लेखा सुपरिक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष मोतिराम तिमल्सिना, नेफस््कुनका केन्द्रीय सदस्य उद्धव सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष तीर्थ प्रधान, जिल्ला सहकारी संघका सचिव दिलिप शर्मा लगायतले सहकारीको हितको लागि सरकारले कार्य गर्नुपर्ने बताउनु भएको थियो ।

  • आयामको साधारण सभा सम्पन्न
  • सहकारीको कारण निम्न बर्गको हित हुन्छ - हुमागाइ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0