Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहुलियतमा ऋण दिन सहकारी तयार थियो, राज्यले विभेद ग¥यो–बस्नेत

प्रभातफेरी अनलाइन ६८७० पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ९, मंगलबार (७ साल अघि)
सहुलियतमा ऋण दिन सहकारी तयार थियो, राज्यले विभेद ग¥यो–बस्नेत

बनेपा-नेप्mस्कुुनका केन्द्रीय अध्यक्ष डि.वि.बस्नेतले भूकम्प पीडितलाई सहुलियत दरमा ऋण दिन सहकारीहरु सक्षम हुँदा हुँदै राज्यले अवसर नदिएको गुनासो पोखेका छन् ।

शनिवार चण्डेश्वरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवमा प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्ने क्रममा उक्त भनाई राख्नु भएको हो । राज्यले सहकारीहरुलाई जतापनि भाँजो हाल्ने काम भन्दा अरु केहि गरेन भन्दा फरक पर्दैन भन्नु भायो । विनाशकारी भूकम्पले क्षतविक्षत भएको घाउँमा सहकारी मलहम पट्टी लगाउन तयार छ अवसर दिनुहोस् भन्दा राज्यले पत्याएन । जसको कारण आज पनि लाखौं जनता टहरा मै जीवन गुजारा गर्न वाध्य भएका छन् वहाँको तर्क थियो ।

जबसम्म राज्यले सहकारी माथि विभेदपूर्ण ढंगले हेर्छ त्यतिबेलासम्म सहकारीले जतिनै सामाजिक कार्य गरेपनि गणना हुन नसक्ने प्रमुख अतिथि बन्नेतको धारणा थियो । हिजो त विभेदको शिकार भयौं भयौं सहकारी, अहिले जनप्रतिनिधिले जिम्मेवारी लिए पछि पनि दर्दनाक पिडा खेप्न बाध्य छ सहकारी । जबसम्म जनप्रतिनिधिले सहकारी शिक्षाका बारेमा ज्ञान हासिल गर्न सक्दैनन् तबसम्म सहकारीले आलोचनाको भारी बोकी नै रहनु पर्छ । यो बाध्यात्मक अवस्थाको अन्त्यका लागि जनप्रतिनिधिहरुलाई सहकारी शिक्षाको ज्ञान दिनुको विकल्प नरहेको गुनासो प्रमुख अतिथि बन्नेतको थियो । पूर्व वक्ता जनप्रतिनिधिहरुको अभिव्यक्ति प्रति लक्षित गर्दै सहकारी अभियन्ताहरुले जनप्रतिनिधिहरुलार्ई तत्काल सहकारी सम्बन्धि तालिम सञ्चालन गर्न प्रमुख अतिथि बस्नेतले निर्देशन समेत दिनु भयो । सहकारी सम्बन्धी तालिम तत्काल चलाउनुहोस् कि जनप्रतिनिधिले सहकारीको प्रतिवेदन राम्रोसँग पढुन् । प्रमुख अतिथि बन्नेतले थप्नु भयो–सहकारीले २ प्रतिशत व्याजमा भुकम्प पीडितहरुलाई ऋण प्रदान गर्दछौं भन्दा कर्मचारी तन्त्रले उपेक्षा ग¥यो । यथार्थै भन्नु पर्दा सहकारीमा जुन जोगी आए पनि कानै चिरेको भने भैm सहकारीलाई अङ्कश लगाउने काम मात्र भएको खुलाषा गर्दै एसियाली मापदण्डमा सूचिकृत भएका सहकारीहरुको योगदानका बारेमा राज्यका नीति निर्माता गम्भिर नभएकोमा आलोचना समेत गर्न भ्याउनु भयो प्रमुख अतिथि बस्नेतले ।

राज्यले भर्खरै अख्तियार गरेको सहकारी नीति तर्पm लक्षित गर्दै अब एउटै प्रकृतिका सहकारी एउटै मात्र हुन्छ । एउटै उदेश्य बोकेका सहकारीहरु मर्ज हुनुको विकल्प नरहेको उद्घोष गर्देै बनेपा नगरको सम्बन्धमा चण्डेश्वरी साकोसले त्यसको नेतृत्व लिनु पर्ने राय समेत प्रमुख अतिथिले दिनु भयो । दुई वर्ष भित्र ऐन कार्यान्वय भई सक्ने भएकोले शेयर सदस्यहरुलाई एउटै सहकारी रोज्न पनि प्रमुख अतिथि बस्नेतले जोड दिनु भयो ।

साधारण सभााको अध्यक्षता गरिरहनु भएका संस्थाका अध्यक्ष विकास बादेको सम्बोधन थियो–आज फेरि एक पटक रामभक्तकोख श्रेष्ठप्रति स्मरण गर्न चाहान्छु । उहाँ कै प्ररणाबाट हामी यहाँ आइपुगेका छौं, अर्काे धरोहर स्व. ज्योति प्रकाश सैजुं । “आजको वचत भोलिकालागि” भन्ने मूल मर्मबाट चण्डेश्वरी साकोसको आरम्भ भएको थियो । चण्डेश्वरी साकोस शेयर सदस्यहरुको मात्र नभई मुलुकको संमृद्धिका लागि समर्पित छ भन्ने सन्देश प्रवाह गर्न चाहान्छौं । फेरि पनि यो मुलुकलाई अग्र गतिमा लाने मार्ग भनेकै सहकारी हो भन्ने बुभ्mन पनि जरुरी छ नीति निर्माताहरुले भन्नु हुँदै अध्यक्ष वादे थप्नु हुन्छ केही प्राविधिक कारणले गर्दा छुट्यौं । हामी यो पटक एसियाली मापदण्ड पूरा गरेर सूचिकृत हुने छौं । राज्यले यातायात क्षेत्रको सिन्डीकेट अन्त्य गर्दा पनि चण्डेश्वरी साकोसको लगानीमा कुनै आँच नआएको अध्यक्ष बादेले स्पष्ट पार्नु भयो । त्यस्तै सेवा विस्तारको सवालमा उठेका तर्क तर्पm लक्षित गर्दै बादे थप्नु हुन्छ चण्डेश्वरी साकोस अब जिल्लाका कुना कन्दरा सम्म दूर दराजलाई समेट्न गरेर सेवा दिन तयार छ । कुनै पनि स्थानिय तहमा सेवा केन्द्र मार्पmत चण्डेश्वरी साकोसले सेवा दिनेछ भन्दै सभाको पहिलो सत्र अन्त्य भएको घोषाणा गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0