बनेपा / कंचनपुर कि निर्मला पन्तको बलात्कार पछि हत्या भएको २ महिना बितिसक्दा पनि राज्यको तर्फबाट अहिलेसम्म पनि दोषी सार्वजनिक नभएको भन्दै नेपाल मानव अधिकार संगठन काभ्रेले निकालेको बिरोध कोणसभालाई सम्बोधन गर्दै संगठनका सचीव सुरेस सैंजुले उक्त भनाइ राखेका हुन् ।
यदि राज्य जिम्मेवारीबाट हट्छ भने नागरिकले दोषी पतालगाएर निर्मला पन्तलाइ न्याय दिने उदघोश गर्नु भयो । राज्यकै मिलेमतोमा प्रमाण मेटाउन खेल भएको सैंजुले आरोप समेत लगाउनु भयो । बनेपा बसपार्कबाट सुरु भएको र्याली नगरको परिक्रमा गरि कोणसभा परिनत भएको थियो । र्यालीमा मानव अधिकार सङ आबद्ध सङ-संस्थाहरुको सहभागी थियो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |