Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विश्व मुटु दिवसको अवसरमा र्याली

प्रभातफेरी अनलाइन ६४७२ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन १३, शनिबार (७ साल अघि)
विश्व मुटु दिवसको अवसरमा र्याली

पाँचखाल-विश्व मुटु दिवसको अवर पारेर जनचेतनामुलक कार्यको लागि र्यालीको आयोजना गरेको छ । पाँचखालको बोहोरेदोभान चोकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरी समाज कल्याण चोकमा कोण शभामा परिणत भएको थियो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको लागी आर्थिक व्यवस्थापन आर्थिक बिकास वचत तथा ऋण सहकारी संस्थाले गरेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई लाने ल्याउने व्यवस्था गोल्डेन प्mयुचर माध्यमिक विद्यालयले गरेको थियो ।

कार्यक्रममा सर्वमंगला माध्यमिक विद्यालय, गोल्डेन प्mयुचर माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय, दुग्धेश्वर माध्यमिक विद्यालय, नवप्रतिभा माध्यमिक विद्यालय, पाँचखाल भ्याली माध्यमिक विद्यालय, जोरपाटी माध्यमिक विद्यालय लगायतका विद्यालयहरुबाट स्काउटका विद्यार्थिहरु सहभागी रहेका थिए ।

प्रतिष्ठानका सचिव नविन प्रकाश निरौलाबाट सञ्चालित कोणसभामा अध्यक्ष दामोदर अधिकारीले मुटुलाई माया गरे स्वस्थ रहने भएकोले मुटु संरक्षणको लागि अभियान चलाउने तयारी गरेको वताउनु भयो । मानव जिवनलाई स्वास्थ वनाउन पहिला मुटुको संरक्षण गर्नु पर्ने भएकोले सो कार्यको लागि प्रमुख दायित्व विद्यार्थीहरुको हुने वताउनु भयो । विद्यार्थीहरुले मुटुको वारेमा जानकारी भएमा घरपरिवारलाई सिकाउने वताउनु भयो ।

मुटु संरक्षण गर्ने अभियानकै क्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान पाँचखाल उपशाखाको संयोजन, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्र काठमाडौको संयोजन तथा आर्थिक विकास बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोगमा एक दिने निःशुल्क मुटु परिक्षण शिविर संञ्चालन भएको थियो । शिविरमा २ सय ३४ जनाले परिक्षण गराएका थिए, जसमध्य २२ जनाको ईको, १ सय जनाको ईसिजि गराईएकोमा ६ जनाको शंवेदनशिल अवस्था र १ जनाको मुटुको चाल संग सम्बन्धित समस्या भएको पाईएको थियो । मुटु संग सम्बन्धित समस्या भएकाहरुका लागि आयोजक संस्था शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रले उपचारको लागि सघाउने जानकारी प्राप्त भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0