Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मृगाैला पीडितलाइ २२ हजार सहयाेग

प्रभातफेरी अनलाइन ७५३२ पटक पढिएको प्रकाशित मिति: २०७५ आश्विन ३०, मंगलबार (७ साल अघि)
मृगाैला पीडितलाइ २२ हजार सहयाेग

मृगौला पीडित अनिशा लोप्चनलाइ २२ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण । काभ्रे जिल्ला खानी खोला गाउपालिका वडा न ४ निवासी मृगौला पीडित अनिशा लोप्चन तामाङलाई साबिक बोल्दे फेदिचे गा.वि.स. वडा नम्बर -४ पलुङ्ग भञ्ज्याङ् काभ्रे स्थायी घर भै हाल US, California रहदै आउनु भएकी बिनिता लोप्चनले मृगौला पीडित अनिशा लोप्चनको लागि रु.२००००।- ( बीस हजार रुपैया ) सहयोग रकम पठाउनु थियो भने साहित्यकार रचना मोक्तानले दुई हजार थपेर रु २२००० सहयोग रकम अभियानका संयोजक राम तामाङ र अनिशाको मामा सागर जिम्बाको साथमा बिरामी अनिशा लोप्चनलाइ रचना मोक्तानको हातबाट सहयोग रकम हस्तान्तरण गर्दै स्वस्थलाभको कामना समेत गर्नु भयो ।

फेसबुक लाइभमा साहित्यकार मोक्तानले पछिल्लो चरणमा आफूले यस्तै सहयोगी भूमिका खेल्दै आएको र आफूले सकेको सहयोग गर्दै आएको बताएकी छिन । आगामी दिनहरुमा पनि सहयोगी भूमिका निभाउने प्रतिबद्ध समेत गरेकी छिन । साहित्यकार मोक्तान पेसाले शिक्षण गर्नु हुन्छ भने उनको रुचि साहित्य मार्फत परिवर्तन चाहने र अशक्त बिरामीहरू सहयोग गर्ने रहेको छ ।

  • मृगाैला पीडितलाइ २२ हजार सहयाेग
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0