Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ २०, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आँखा शिविरमा सयौंले लिए फाईदा

प्रभातफेरी अनलाइन ५४६७ पटक पढिएको प्रकाशित मिति: २०७५ मंसिर १९, बुधबार (७ साल अघि)
आँखा शिविरमा सयौंले लिए फाईदा

पनौती-नेपाल रेडक्रस सोसाईटी टौखाल उप—शाखा र छिमेकी साकोसको संयुक्त आयोजनामा सञ्चालन गरेको आँखा शिविरमा सयौ आखा सम्बन्धि समस्या भएका बृद्ध÷बृद्धाहरुले सेवा लिएका छन् । गत शुक्रबार पनौती नगरपालिका वडा नं ४ को वडा कार्यालयको पाङ्गनमा भएको उक्त शिबिरको प्राबिधिक सहयोग रेयुकाई एइको मासुनागा आँखा अस्पतालले पु¥याएको थियो ।

उप—शाखा सचिब अक्कल सिं थापाको अनुसार १ सय ७० आँखाका समस्या भएका पिडितले सेवा लिएको र १६ जनामा समस्या देखिएकाले अस्पतालमै बोलाईएको छ भने ७ जनामा मोतिया बिन्दु देखिएको शिविरमा सहभागि प्राबिधिकको भनाई छ ।

शिविर विहान १० बजे देखि साँझ सम्मनै चलेको थियो । उक्त शिविरमा स्वयंसेवकको रुपमा खटिनु भएकी महिला स्वास्थ्य स्वयंसेवीका एवं रेडक्रसपे्रमी शुसिला शुवाल बताउनु हुन्छ । शिविर अत्यन्तै प्रभावकारी रहेको पिडितहरुको भनाई उल्लेख गर्नु हुंदै यस्ता खालका शिविरहरु समय समयमा संञ्चालन गर्नसके अस्पतालमा जीर्ण भएर जाने संस्कारको अन्त्य हुने बताउनु भयो । स्वयंसेवीका सुवाल भन्नु हुन्छ, मानविय संस्थाले स्थानिय स्तरमा देखापर्ने समस्याहरु लक्षीतगरी यस किसिमको सेवा प्रदान गर्नुले संघसंस्था प्रती बृद्ध÷बृद्धाहरुको विस्वास बढ्ने जिकिर समेत गर्नु भयो । शिविरको अध्यक्षता उपशाखा सभापति मिनवहादुर वस्नेतले गर्नु भएको थियो भने व्यवस्थापकिय जिम्मेवारी पनौती नगरपालिका वडा नं ४ ले गरेको थियो ।

  • आँखा शिविरमा सयौंले लिए फाईदा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    च्याम्राङवेशीका मतदाताको घरदैलोमा नेकपाका उम्मेदवार हुँमागाई

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0