पनौती-पनौतीमा रहेको सेञ्चुरी वैंक लिं ले आफ्नो कार्य क्षेत्र आसपासलाई लक्षीत गर्दै निःशुल्क स्वस्थ्य शिविर संञ्चालन गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पनौती शाखा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेथाञ्चोक गाउँपालिका वडा नंंं. २ को ढुखर्क स्वास्थ्य चौकीमा गणेशमानसिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर महालक्ष्मी स्थान ललितपूरको सहयोगमा सम्पन्न गरेको छ ।
शिविरमा स्त्री तथा तथा प्रशुती, छाला, आँखा साथै जनरल स्वास्थय निःशुल्क रुपमा संञ्चालन गरेको थियो । बेथाञ्चोक गाउँपालिका र प्रस्तावित बेथाञ्चोक जेसिजले आयोजना गरेको उतm शिविरमा नमस्कार महाङ्कालज्योति बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड बनेपाले सहयोग गरेको थियो । उतm शिविरबाट बेथाञ्चोक आसपासका ५ सय जना ब्यतिmहरुले स्वस्थ्य परिक्षण गराएका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |