Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुण्य मावि प्राविधिक शिक्षामा

प्रभातफेरी अनलाइन ६९६९ पटक पढिएको प्रकाशित मिति: २०७५ पौष ३, मंगलबार (७ साल अघि)
पुण्य मावि प्राविधिक शिक्षामा

पनौती-शिक्षिका सरस्वती कडेंलको पहलमा पुण्य मा.वि पनौतीलाइ १० वटा कम्प्युटर प्राप्त भएका छन् ।

लायन्स क्लब अफ पनौतीको सिफारीसमा उक्त कम्प्युटरहरु पुण्य मा.वि पनौतीलाई fulffo ब्राजिल मार्फत एनजिओ arsenic बाट एक समारोह विच विद्यालयलाई हस्तान्तरण भएको हो ।

हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार कर्माचार्य—सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ । आज शिक्षिका सरस्वती कंडेलले जे गर्नु भएको छ त्यसवाट हामी सवैले पाठ सिक्न जरुरी छ । सामुदायिक विद्यालयका शिक्षकहरु जागिरमात्र खान्छन्, विद्यालयका लागि केही गर्दैनन् भन्ने भ्रम छ, त्यो चिर्न आवश्यक छ भन्नु हुदै हामी शिक्षकमात्र हैनौ समाज परिवर्तनका संवाहक पनि हौं, हामीले यो शंदेश दिन जरुरी छ भन्नु भयो ।

उक्त अवसरमा प्रधानाध्यापक रमेश कर्माचार्यले थप्नुभयो जिंम्मेवारी थपिएको छ, संस्थागत विद्यालयको उत्पादन भन्दा सामुदायिक विद्यालयको उत्पादन अब्बल हुंदा हुंदै पनि हाम्रो उत्पादन तर्फ प्रस्न चिन्ह लाग्ने गरेको छ । हामीले सामाजिक मुल्य मान्यतामा रहेर गुणस्तरीय शिक्षा दिन आवस्यक छ । त्यो हामीबाट पुरा हुन्छ, मात्रै लगाव हुनु प¥यो, अभिभावक र विद्यार्थीको विस्वास जित्नु प¥यो,भन्नु भयो ।

  • पुण्य मावि प्राविधिक शिक्षामा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0