Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनताको आँगनमा पनौती नगर

प्रभातफेरी अनलाइन ४६८६ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र ५, मंगलबार (७ साल अघि)
जनताको आँगनमा पनौती नगर

पनौती-पनौती नगरको बिकास निर्माण सम्बन्धि प्रत्यक्ष सरोकार राख्ने निकाय भनेको नगरवासी हुन् । आफ्नो नगरमा भएका प्रत्तेक कृयाकलापको बारेमा जान्न पाउने अधिकार नगरवासिको हो । यीनै सास्वत सत्यहरुलाई आत्मासाथ गर्दै पनौती नगरपालिकाले प्रत्तेक वडामा जनतासंग नगरपालिका कार्यक्रम यहि चैत्र ९ गते देखी सुरु गर्ने जानकारी गराएको छ ।

मंगलबार नगपालिका हलमा सम्पन्न छलफल कार्यक्रममा नगर प्रमुख भिम न्यौपानेले जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिकास निर्माणका सवालमा जनताकै घरदैलोमा गएर गुनासो सुन्ने र राय माग्ने साथै सोही अनुसार आगामी दिनमा नगरपालिकाले योजना निर्माण गर्दा जनताकै रायलाई आधार मान्दै योजना निर्माण गर्ने जानकारी गराएका छन् ।

चैत्र ९ गते वडा नं १ बाट सुरु हुने (जनताको आगनमा नगरपालिका) अभियान चैत्र १९ गते वडा नं १२ मा पुुगेर सकिने कार्यतालिका सार्वजनिक भएको छ । जुन कार्यले गर्दा नगरवासिले नगरको कर्मचारीहरुबाट लिदै आएको सेवाको बिषयमा समेत जनप्रतीनिधिले जान्ने अवसर मिल्ने भएको छ । जनताको सुझावकै आधारमा आगामी दिनमा सेवाग्राहिहरुले पाउने सेवामा केही समस्या भएको पाईएमा सो कार्यलाई समेत सुधार गर्ने उद्देश्य रहेको नगरका वरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रससाद अधिकारीले जानकारी गराउनुु भएको छ ।

  • जनताको आँगनमा पनौती नगर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0