Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सेनेटरी प्याड तालिममा युवतीहरुको चासो

प्रभातफेरी अनलाइन ७१६८ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र ८, शुक्रबार (७ साल अघि)
सेनेटरी प्याड तालिममा युवतीहरुको चासो

बनेपा-प्रत्येक महिलाहरुको अति आवश्यक साधन भित्र पर्ने सेनेटरी प्याडका बारेमा पछिल्लो समय युवतीहरुको चासो बढेको छ । जसको प्रत्यक्ष प्रभाव सरोकारवाला निकायहरुमा परेको सो सम्बन्धी तालिम सञ्चालनमा देखिएको अग्रसरताले पुष्टि गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय काभ्रे र घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको आयोजनामा हुन लागेको एक हप्ते सेनेटरी प्याड निर्माण तालिमको एक समारोह बीच घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल काभ्रेका कार्यालय प्रमुख माधव गौतमले दिप प्रज्वलित गरी सोमवार बनेपामा शुभारम्भ गर्नुभएको छ ।

तालिमको शुभारम्भ गर्दै गौतमको भनाइ थियो तालिम तालिमकै रुपमा नहोस् यसले व्यवहारमा परिवर्तन ल्याओस् जसले जिवन उपयोगी हुन प्रेरित गरोस् भन्नुहुदै महासंघले गर्ने प्रत्येक यस प्रकारका सिपमुलक कार्यक्रमको जिल्ला घरेलु कार्यालय मुक्तकण्ठले सम्मान गर्दै आवश्यक सहयोग गर्न प्रतिवद्घ रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रोशनी उपाध्याय घरेल तथा साना उद्योग महासंघ जिल्ला शाखाका निवर्तमान अध्यक्ष भवानी जोशी, घरेलु तथा साना उधोग कार्यालय काभ्रेका गिता ढकाल, घरेलु तथा साना उधोग महासंघ काभ्रे शखाका महासचिव लक्ष्मी श्रेष्ठ महिला उधमी एवम् महासंग अध्यक्ष निरु वैदार, सुवासना श्रेष्ठ, आइतामायाँ तामाङ लगायतले तालिमको महत्वको बारेमा चर्चा गरेका थिए ।

यहि ११ गते सम्म चल्ने तालिममा जिल्लाका विभिन्न स्थानका गृहिणी तथा युवतीहरुको बाक्लो सहभागिता रहेको प्रशिक्षक निरु वैदारले बताउनुभएको छ, उहाँका अनुसार काभ्रे जिल्लामा पहिलो पटक आफूहरुले सो सम्बन्धी तालिम लिएको र तालिमलाई मुलुकका विभिन्न स्थानमा गई उपयोग गरेको स्मरण गराउदै भविष्यमा पनि तालिम पश्चात सहभागीहरुले आफ्नो अनुशरण गरेमा आफू आभारी हुने र तालिमको औचित्यता पुष्ठि हुने विश्वास लिएको बताउनुभयो । यो तालिमले बेरोजगार युवतिहरुलाई सिपमुलक जनशक्तिको रुपमा स्थापित गर्ने विश्वास आफ्नो रहेको धारणा राख्दै तालिमको औचित्यता पुष्ठि गर्न आफुहरु दत्तचित्त गरेर लाग्ने बताउनुभयो ।

त्यसैगरी तालिममा सहभागि सुनिता वैद्यको तर्क छ आफुले सिलाई सम्बन्धी सबै कोर्ष पुरा गरेतापनि सेनेटरी प्याड बनाउने अनुभव नभएकै कारण तालिममा सहभागि भएको धारणा राख्दै आफू एक व्यवसायि पनि भएकोले तालिम पश्चात यसलाई व्यवहारमा उतार्ने प्रण गर्नेछु । बजारमा प्राप्त केमिकल युक्त सेनेटरी प्याड भन्दा घरेलु निर्मित सेनेटरी प्याड टिकाउ, गुणस्तरीय र भरपर्दाे अनि सर्वसुलभ पनि हुने धारणा राख्नुभयो । हुन त यो झट्ट हेर्दा महंगो महशुस हुन सक्छ ? तर यो पुनः प्रयोग गर्न सकिने एक पटक किनेपछि राम्रोसंग स्याहार ग¥यो भने २ वर्ष सम्मको लागि ढुक्क हुने भन्ने सुनेको छु, त्यसले पनि बजारमा आएका केमिकल युक्त सेनेटरी प्याड भन्दा यो व्यवहारिक हुने विश्वास भएकै कारण तालिममा सहभागि भएको छु वैद्यले भन्नुभयो ।

  • सेनेटरी प्याड तालिममा युवतीहरुको चासो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0