logo
२०८३ अषाढ १०, बुधबार |
📰
🔍

पनौती प्याब्सनले काभे्र प्याब्सन्लाइ स्वागत

प्रभातफेरी अनलाइन६२६५ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार(७ साल अघि)
पनौती प्याब्सनले काभे्र प्याब्सन्लाइ स्वागत

पनौती- पनौती प्यब्सनले हालै मात्र निर्वाचित काभ्रे प्यब्सनका पदाधिकारिहरुलाइ एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । केन्द्रीय सचिब भिमसेन के सी को प्रमुख आतिथ्यता साथै प्यब्सन पनौतिका अध्यक्ष अरुन कर्माचार्यको सभापतित्वमा कर्यक्रम उक्त स्वागत कार्यक्रम सम्पन्न भएको हो ।

कर्यक्रममा सल्लाहकार केदार आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो । कभ्रे प्यब्सनका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले आफ्ना प्रतिवेदन तथा बर्तमान परिस्थिती र चुनौतिको सम्बन्धमा प्रकाश पार्नुभएको थियो । त्यस्तै सल्लाहकार सुर्य प्रसाद लाकोजु र केन्द्रीय सदस्य सत्य नारायण श्रेष्ठले आ—आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा काभ्रे प्याब्सनलाई बधाइ तथा सुभकामना पत्र समेत प्रदान गर्नु भएको थियो ।