Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारी मार्फत कृषि र पशुमा अनुदानको व्यवस्था- वाइवा

प्रभातफेरी अनलाइन ६७६७ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २६, मंगलबार (६ साल अघि)
सहकारी मार्फत कृषि र पशुमा अनुदानको व्यवस्था- वाइवा

मण्डनदेउपुर-मण्डनदेउपुर सहकारी समन्वय समितिको आयोजनामा ६२ औं सहकारी दिवस मण्डनदेउपुरको समृद्धिमा सहकारीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका बिच सम्पन्न भएको छ ।

कार्यक्रममा कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाइवाले नगरमा रहेका सवै सहकारीको हितको लागि योजना ल्याएको बताउनु भयो । सहकारीमार्फत ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण, कृषि तथा पशुपालनको क्षेत्रमा बजेट विनियोजन गरेको बताउनु भयो । नगरभित्रका सबै सहकारीलाई समन्वय गर्न र नियमन गर्न सहकारी नगर समन्वय समिति गठन गरेर अगाडी बढेको बताउंदै सहकारीहरुले सदस्यको हितको लागि कार्य निरन्तर रुपमा गर्नुपर्ने सुझाव दिनुभयो ।

सहकारी सञ्चालकहरुले पशु बिमा कार्यक्रम सञ्चालन गरेपनि विमित पशुहरु मरेपछि दिईने क्षतिपूर्तिको कुनै श्रोत नभएका कारण सहकारी समस्या परेको गर्नुभएको छ । एउटा भैँसीको मूल्य एक लाख लाखभन्दा बढी हुने र ८० प्रतिशत क्षतिपूर्ति दिँदा सहकारीलाई आर्थिक भार समेत बढेको बताउनु भएको थियो । गाउँगाउँमा कम्पनी बिमाहरु पसेर किसानहरुलाई विभिन्न आश्वासन दिने गरेको र बार्षिक नविकरण वापत समेत पैँसा लिने गर्दा गाउँमा सामुदायिक विमाको क्षेत्रमा काम गर्ने सहकारीहरु मर्कामा परेको बताउनु भएको छ । सामुदायिक विमाको क्षेत्रमा काम गर्ने सहकारीलाई नगरपालिकाले सहयोगका कार्यक्रम अघि बढाउन नगरपालिकालाई आग्रह गरेका छन् ।
मण्डनदेउपुर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य दिपक पौडेल, जिल्ला सहकारी संघ काभ्रेमा सचिव दिलिप शर्मा, मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अधिकारी, वडा अध्यक्ष डिल्लीप्रसाद आचार्य, नारायण लम्साल, नगर सल्लाहकार गोकुल गौतम,सहकारीकर्मीहरु बिदुर सापकोटा,शेरबहादुर डोटेल, राजन पराजुली लगायतले समृद्ध नगर निर्माणको लागि सहकारीकोे भूमिकाको बारेमा आफ्नो धारणा राखेका थिए ।

  • सहकारी मार्फत कृषि र पशुमा अनुदानको व्यवस्था- वाइवा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0