Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा क्रियापुर्ती बस्ने व्यवस्था,सुनमति गंगालाई वागमति जस्तो हुन दिदैनौं -स्थानिय

प्रभातफेरी अनलाइन ६९९४ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
पाँचखालमा क्रियापुर्ती बस्ने व्यवस्था,सुनमति गंगालाई वागमति जस्तो हुन दिदैनौं -स्थानिय

पाँचखाल-तामे्रश्वर घाट व्यवस्थापन समितिको पहलमा पाँचखाल स्थित सुनमति गंगाको तिरमा निर्मित पाटीमा क्रियापुत्री बस्ने व्यवस्था मिलाईएको छ ।

पाँचखाल र आसपासको स्थानिएले ४० बर्ष अगाडीबाट प्रयोग गर्दै आएको तामे्रस्वर घाटमा घाट व्यवस्थापन समिति साथै स्थानिएको पहलमा श्रीमत भागवत सप्ताह लगाएर पितृ मोक्षको कार्य गरेको थियो । सोही कार्यमा संकलन भएको आर्थीक साथै स्थानिएको सहयोगमा निर्माण भएको पाटीमा हालैबाट क्रियापुत्री बस्ने कार्य सुरु भएको छ ।

पाँचखालमा बढ्दो जनघनत्वलाई मध्यनजर राख्दै पित्रिकार्यको लागि क्रिया गर्न नगरवासिहरुलाई समस्या नपरोस भन्ने उद्देश्यले सो व्यवस्था गरेको तामे्रश्वस घाट व्यवस्थापन समितिले जानकारी गराएको छ । क्रियापुत्री पाटी निर्माणको लागि पाँचखाल नगरपालिका, संसदविकास कोशले समेत आर्थीक उपलब्ध गराएको थियो ।

घाट व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ अधिकारीको निधनले गर्दा पाटी निर्माण कार्यमा केही ढिलाई हुँदा सञ्चालनमा ढिला भएको व्यववस्थापन समितिले जानकारी गराएको छ । घाट तथा पाटी व्यवस्थापन साथै संञ्चालनको लागि चैत्र ३० गते बृहत भेलाको आयोजना गरी समिति निर्मण गर्ने भएको छ । सतिति निर्माण पश्चात घाटको छेउमा पाँचखाल बजारको ढललाई अव्यवस्थित ढंगबाट छाडेकोले त्यसलाई व्यवस्थित गर्न घाट भन्दा ३ सय मिटर तल रहेको सार्वजनिक जग्गामा ढल प्रशोधन गरेपछि मात्रै सुनमति गंगा ( झिगुखोलामा) मिसाईनु पर्ने भन्ने बिषयमा नगरपालिकालाई अनुरोध गर्ने तयारी रहेको छ ।

घाट व्यवस्थापनि समितिले भनेका छन् “अघिल्ला पुस्ताले बागमती फोहोर पारे जस्तै गरी सुनमति गंगामा फोहोर गर्न दिदैनौ” । सो कार्यको लागि पाँचखाल नगरपालिका साथै वडा नं ३ , ४ , ५ , ६ र वडा नं ७ का जनप्रतिनिधिहरुले ध्यान दिन जरुरी रहेको छ । स्थानियहरुले ४० बर्ष अगाडी दाहा संस्कारको लागि दोलालघाट स्थित दुलालेश्वर घाटमा लाने गरेकोमा धेरै टाढा साथै बिबिध समस्या भएको भन्दै ०३५ सालमा समाजसेवी पुर्णप्रसाद अधिकारीको अगुवाईमा तामे्रश्वर घाटको निर्माण भएको थियो । हाल आएर स्थानियले सो घाटको व्यवस्थापन साथै ढल व्यवस्थापन र खोलाको छेउबाट करीडोर निर्माणको लागि नगरपालिका समक्ष घचघच्याउंदै आएका छन् ।

  • पाँचखालमा क्रियापुर्ती बस्ने व्यवस्था
  • सुनमति गंगालाई वागमति जस्तो हुन दिदैनौं -स्थानिय
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0