Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मण्डनबाट १९ लाख बजेट पाँचखालमा

प्रभातफेरी अनलाइन ६९७४ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
मण्डनबाट १९ लाख बजेट पाँचखालमा

पाँचखाल-मण्डन उपत्यका सामाजिक उत्थान समाज गाउं सामुदायिक समिति पाँचखालको योजना संञ्चालन साथै लेखा सम्बन्धि अभिमुलिकरण कार्यक्रम सम्पन्न भएको छ । चुहावट रहित ढंगबाट गुणस्तरयि बिकास निर्माण गर्ने बिषयलाई मध्य नजर राख्दै उक्त कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएको छ ।

गाउं सामुदायिक समिति पाँचखालका अध्यक्ष गणेशलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभे्रका उप—प्रमुख मञ्जु गौतम रहनु भएको थियो । मण्डन उपत्यकाबाट पाँचखालमा बिभिन्न ९ योजना छनोट गरी १९ लाख बजेट उपलब्ध गराएकोमा ८ योजनाको करिव कार्य सकिइ सकेको छ । निर्धारित समय अगावै कार्य सम्पन्न गरेकोमा मण्डन उपत्यका सामाजिक उत्थान केन्द्रले खुसि व्यक्त गर्दै विकास निर्माण कार्यकोलागि थप बजेट उपलब्ध गराउने शंकेत दिएको छ ।

मण्डन उपत्यका सामाजिक उत्थान समाजको आयोजनामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा केन्द्रिय उपाध्यक्ष यज्ञवहादुर दर्जी, केन्द्रिय कोषाध्यक्ष बिष्णुहरी पौडेल, केन्द्रिय सचिब केशव प्रसाद सापकोटा, केन्द्रिय सदस्य भोजराज पन्त, केन्द्रिय लेखा समिति सदस्य रमेस पौडेल , गाउं सामुदायिक समिति पाँचखालका उपाध्यक्ष कान्छा अधिकारी (काका) सदस्यहरु गणेश दनुवार, तेजप्रसाद तिमल्सिना, सरु रञ्जित, युवाङसाङ लामा, दुर्गा शाह, नवराज श्रेष्ठ, सालिकराम सिपखान, सत्यदेवी थापा, जनप्रतिनिधि शिवहरी पराजुली लगाएतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

गाउं सामुदायिक समिति पाँचखालकका उपाध्यक्ष कान्छा अधिकारी (काका) बाट संञ्चालित उक्त कार्यक्रममा गोकुल गुरागाई र केन्द्रिय सचव केशव सापकोटा साथै प्राबिधिक बिक्रम चन्द्र बोगटीले उपभोक्ता समितिले विकास निर्माणको लागि निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षणात्मक ढंगबाट प्रशिक्षित गराउनु भएको थियो ।

  • मण्डनबाट १९ लाख बजेट पाँचखालमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0