Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोटरी क्बलको सहयोग धुलिखेल अस्पताललाई

प्रभातफेरी अनलाइन ५७६९ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख १९, बिहिबार (७ साल अघि)
रोटरी क्बलको सहयोग धुलिखेल अस्पताललाई

धुलिखेल-रोटरी क्बल अफ धुलिखेलले धुलिखेल अस्पताललाई सहयोग गरेको छ । अस्पतालबाट सेवाग्राहिहरुलाई उपचारमा सहज रहोस भन्ने उद्देश्यले फिजियोथेरापी मेसिनहरु सहयोग गरेको जानकारी प्राप्त भएको छ ।

रोटरियन जोत्सना सैजुंका अनुसार नेपालमा मेडिसिटि अस्पतालमा मात्र रहेको आधुनिक उन्नत किसिमको धुलिखेल अस्पताललाई उपलब्ध गराएको हो । अस्पतालमा भएको एक कार्यक्रमको अवसरमा रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर चिन्तामणी भट्टराई र रोटरी क्लब अफ मार्बल हेड हार्बरका डा.प्यात्रिसियाद्वारा संयुक्त रुपमा धुलिखेल अस्पतालका डा.रमेश माकजुलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा रोटरी क्बलका पदाधिकारीहरु र अस्पतालका फिजियोथेरापीयनहरु उपस्थिति थियो । रोटरी क्बल अफ धुलिखेलद्वारा धुलिखेल अस्पतालका ६ वटा सेन्टरमा फिजियोथेरापी ईकाइ गठन गर्दैछ भन्ने जानकारी असिसटेन गर्भनर तथा परियोजना संयोजक रन्जीब श्रेष्ठले जानकारी गराउनु भयो ।

  • रोटरी क्बलको सहयोग धुलिखेल अस्पताललाई
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0