Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

क्यान्सर पिडितलाई सहयोग

प्रभातफेरी अनलाइन ४९६६ पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख २५, बुधबार (६ साल अघि)
क्यान्सर पिडितलाई सहयोग

पनौती- समाजमा आइपर्ने जस्तो सुकै आपतविपतलाई सहन गर्न सक्ने हातहरुका रुपमा स्थापित अनुहारहरु सुरेन्द्र श्रेष्ठ, लक्ष्मण माँतन्छे, बुद्ध लामा र वडा सदस्य पुरुषोत्तम कर्माचार्यलाई यो क्षेत्रले बुझेको छ । चाहे भुकम्पको बेला होस् या तराइमा तहसनहस आपतकालीन आवस्थामा पनि आपूmलाई स्थापित गर्न सफल भएको स्थानियहरु बताउछन् ।

घटना सुनेपछि विपदले आक्रान्त भएकाहरुका पिडाहरुलाई मलमपट्टी लगाउन खाँदा खाँदैको गाँस छोडेर मानवीय सेवामा समर्पित ती हातहरुले घटना सार्वजानिक भएको चार दिन कै बिचमा गत सोमबार एक समारोहका बिच क्यान्सर पिडिट पनौती नगरपालिका वडा नंं. ४ भञ्ज्याङ निवासी शम्भु बञ्जाराको धर्मपत्नी रमा बञ्जाराको उपचारका लागि १ लाख २५ हजार ८ सय १० रुपियाँ क्यान्सर पिडितका श्रीमान शम्भु बञ्जारालाई हस्तान्तरण गरेका छन् ।

संकलित रकम हन्तान्रण गर्दै वडा सदस्य एवं समाजसेवीहरुको तर्पmबाट पुरुषोत्तम कर्माचार्यको थप कथन थियो–पिडितलाई सहयोग गर्न पाएकोमा हामीलाई आत्म सन्तुष्टी मिलेको छ । आगामी दिनमा पनि यस किसिमका सहयोगहरुमा हामी जुट्ने छौं भन्दै हाम्रो पसिनाबाट उठेको करको दुरुपयोग गर्दै राजनीतिक नेतृत्व आंैलामा ठेस लाग्दा विदेशका महँगा उपचार लिन पुग्छन्

जसको पसिना खर्चेको छ उसले एउटा सिटामोल पनि नपाएर मृत्यू वरण गर्नु पर्छ । यो कति दुःखद पक्ष छ ? त्यसैले यस किसिमका विभेदकारी नीति नियमहरु अन्त्य हुनु पर्छ र राज्यले नागरिकको स्वास्थ्य र शिक्षाको जिम्मेवारी लिनु पर्छ । तब मात्र यो मुलुक संमृद्ध हुनेछ भन्ने विश्वास हामीले लिएका छौं भन्नु भयो । अन्यथा नेपाली जनाताको अवस्था जुनसुकै तन्त्र आएपनि यस्तै दयनीय हुने कर्माचार्य लगायत उपस्थित शुभेच्छुकहरुको थियो ।

  • क्यान्सर पिडितलाई सहयोग
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0