Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेल नगरले प्राबिधीक तालिम प्रदान गर्दै

प्रभातफेरी अनलाइन ७१२७ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (७ साल अघि)
धुलिखेल नगरले प्राबिधीक तालिम प्रदान गर्दै

सुशील राज गिरी

धुलिखेल-धुलिखेल नगरपालिका को आर्थिक सहयोग र लोटस नेपाल को सहकार्य मा धुलिखेलमा प्राबिधीक तालिम ए.सि मेन्टेनेन्स , वासिङ मेसिन फिटिङ्स एन्ड मर्मत तालिम तथा मोबाईल मर्मत तालिम संचालन भएको छ ।

आईतबार धुलिखेल नगरपालिका को हलमा प्राबिधीक तालिम को उद्घाटन कार्यक्रम मा प्रमुख अतिथि धुलिखेल नगर का प्रमुख अशोक कुमार ब्यन्जु ले धुलिखेल नगरपालिका का सम्पूर्ण नगरवासि रोजगार , शिक्षीत र प्रबिधीमा अगाडि बढुने उद्देश्यका साथ नगरपालिकाले तालिमको आयोजना गरेको बताउनुभयो ।

प्रमुख ब्यन्जु ले भन्नुभयो देसको खम्बा युवा जनशक्ति सीप नभएर बेरोजगार हुदै बैदेसीक रोजगार मा जाने र दुःख मात्र पाउने ,जुन बेला देश लाई खाचो हुन्छ ,नगर लाई खाचो हुन्छ त्यो समय युवा जनशक्ति बैदेसीक रोजगारमा सीप बिहीन भइ दुःख पाएको देख्दा र सुन्दा आफु दुखित भएको बताउनुभयो । प्रमुख ब्यन्जु ले भन्नुभयो यो देसको र नगर को जिम्मेवारी अब युवाको काधमा छ र त्यो तेती बेला सम्बभ हुन्छ जति बेला धुलिखेल नगरपालिका लगाएत का सम्पूर्ण जनता रोजगार , शिक्षीत र प्रबिधीमा अगाडि बढ्दै जानेछन् । प्रमुख ब्यन्जु ले सम्पूर्ण प्रशिक्षार्थी लाई यो मौकाको भरपूर फाईदा लिन पनि उत्साह दिनुभएको थियोे ।

कार्यक्रम मा धुलिखेल नगर ११ का वडा प्रमुख बिष्णु धिताल, धुलिखेलनगरपालीका सामाजिक बिकास अधिकृत बिदुरगौतम ,लोटस नेपाल का प्राबिधिक बिज्ञ नारायन प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो । उत्त कार्यक्रम को सभापतित्व लोटस नेपाल का प्राबिधिक बिज्ञ नारायन प्रसाद सापकोटा ले गर्नु भएको थियो भने स्वागत मन्तब्य प्रतीमा पौडेलले दिनुभएको थियो ।

  • धुलिखेल नगरले प्राबिधीक तालिम प्रदान गर्दै
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0