Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बनेपालाई सफागर्न नर्सर्को सहभागिता

प्रभातफेरी अनलाइन ६७१२ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (६ साल अघि)
बनेपालाई सफागर्न नर्सर्को सहभागिता

बनेपा-सधै बिरामीको उपचारमा समय बिताउने नर्सहरुले बनेपा नगर सफाईलाई प्राथमिकता दिएका छन् । अन्यत्रको तुलनामा बनेपा नगरमा फोहोर मैला व्यवस्थापन हुन नसकेको भन्दै सफाई कार्यमा जुटेको जानकारी प्राप्त भएको छ ।
अन्तराष्ट्रिय नर्सिङ सप्ताह को अवसर पारेर काठमाडौं युनीभर्सीटी नर्सिङ डिपार्ट का पि. सि .एल . देखि मास्टर्स सम्म पढ्ने नर्सका साथै २५ जना प्रोफेसर नर्सकोे टोलीले आईतबार बनेपा सरसफाइ कार्य गरेका थिए ।

सरसफाइ कार्यक्रम को संयोजक काठमाडौं युनीभर्सीटीको प्रोफेसर लक्ष्मी मैयाँ प्रजापतीले गरेका थिए भने काठमाडौं युनीभर्सीटी नर्सिङ डिपार्ट ले प्रत्येक तीन तीन महिना मा सफाइ क्याम्प गर्ने गरेको मा धुलिखेल नगरपालिका सगै जोडीएको बनेपा मा फोहार ब्यबस्थापन गर्ने ठाउ नभएको र प्रदुषन बढ्दै गएकाले यो सफाई क्याम्प बनेपा मा राखीएको जानकारी गराएका छन् । उत्त सरसफाइ क्याम्प मा लियो क्लब ,लायन्स क्लब, उद्योग बानिज्य सघं बनेपा नेपाल प्रहरीले समेत सहभागिता जनाई सहयोग गरेका थिए ।

  • बनेपालाई सफागर्न नर्सर्को सहभागिता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0