Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जात्राको चटारोमा बनेपाका धलान्छे परिवार

प्रभातफेरी अनलाइन ४४२१ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (६ साल अघि)
जात्राको चटारोमा बनेपाका धलान्छे परिवार

बनेपा-आराध्यदेवी चण्डेश्वरी माईको सम्झनामा प्रत्तेक बर्ष मनाईने जात्राको पुर्व संध्यामा बनेपा नगरलाई दुलही जसरी सिंगार्ने कार्यको चटारोमा बनेपाका धलान्छे परिवार जुटिरहेका छन् ।

शुक्रबारबाट सुरुहुने ऐेतिहासिक पर्व चण्डेश्वरी जात्राका बारेमा मुलुकको पुर्वी नाका वेखवर भने छैन भन्नु हुन्छ धलान्छे परिवारका सदस्य बुद्धरत्न मानन्धर । उहांका अनुसार आराध्ये देवी चण्डेश्वरी मां , प्रत्तेक बर्ष मनाईने यो पर्वको महत्वका बारेमा चर्चा गरेरै साध्य छैन । त्यति अर्थ राख्छ, हिजो हाम्रा पुर्खाहरुले जुन किसिमको संस्कार संस्कृती रितिरिवाजको आरम्भ गर्नुभयो त्यसवाट पनि चण्डेश्वरी माईको महत्व अझ मजवुत भएको पाईन्छ ।

आज २१ औं सताव्दिमा पनि हामि युवाहरुमा त्यो लगनसिलता स्थापित गर्न वहाँहरु सफलहुनु भएको छ । जसको प्रतिविम्व धलान्छे परिवार जात्रा सुरुहुनु ४ दिन अगाडी देखि सरसफाईमा जुटेको छ । डवली तीनधारा देखि जलेश्वर सम्म बाटोमा पर्ने मठ मन्दिर जस्तै तधंगु तंः चण्डेश्वरी मन्दिरको प्राङ्गन, भैरव कुण्ड र जलेश्वर लगायतका क्षेत्र आसपास सरसफाइमा जुटेका छौं भन्नुहुन्छ धलाछें परिवारका सदस्य बुद्धरत्न मानन्धर लगायतको समुहको तर्क रहेको छ । यो दायित्व हाम्रो हो , यो जिम्मेवारी हामीले पुरागर्नुपर्छ भने त्यस्तै अन्य दायित्व पनि अरुअरु परिवारमा छ ।

त्यसैले यो साझा सम्पतिको संरक्षण गर्नु सवैको दायित्व भित्र पर्छ । त्यसका लागि जनप्रतिनिधि मुलक संस्था नगरपालिकाले अहंम भूमिका निर्वाह गर्नुपर्ने हामीले देखेका छौं, भन्नुहुन्छ सरसफाईमा जुटेका युवाहरु । स्मरण रहोस हिजोका दिनमा चण्डेश्वरी मन्दिर दर्शन गर्न जाँदा भैरव कुण्डको जल सेचन गरेर मात्र मन्दिरमा दर्शन गर्ने प्रचलन थियो तर हाल आएर उक्त बिधि एकादेसको कथा भएको छ । त्यसैले यी पौराणिक महत्व राख्ने पाटी, पौवा, कुण्डहरुको संरक्षण र सम्बद्र्धनका लागि सवै जुट्न आवश्यक रहेको बौद्धिक व्यक्तित्वहरुको राय छ । भैरव कुण्डको जलसेचन गरेर रथ लैजाने र ल्याउने परम्परा धान्न मुस्किल रहेको अहिलेको अवस्थामा सरोकारवाला निकायले चासो नदिए यो औपचारिकता पनि गुम्नेमा युवाहरुको गुनासो रहेको छ ।

  • जात्राको चटारोमा बनेपाका धलान्छे परिवार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0