Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभे्रका किरणले बर्दिवासमा पोसाक बितरण

प्रभातफेरी अनलाइन ४४५४ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ ७, मंगलबार (६ साल अघि)
काभे्रका किरणले बर्दिवासमा पोसाक बितरण

बनेपा-काभे्र जिल्लाको साविक विर्ता देउराली खहरेखोला हाल भुम्लु गाउंपालिकामा जन्मिनु भई ब्रह्माण्डको उत्पत्तिसम्बन्धी अध्ययन गर्ने वैज्ञानिकको टोलीमा छानिएर सन् २०१५ मा अमेरिका पुग्नुभएका किरण अधिकारीले बर्दिवास नगरपालिकामा पुगेर विपन्न वालवालिकालाई पोसाक प्रदान गर्नुभएको छ ।

काभे्रली युवा वैज्ञानिक अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयबाट ‘युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार ०७३’ बाट सम्मान गरेको थियो । सो सम्मानित कार्यमा अधिकारीलाई नगद ५० हजार उपलब्ध भएको थियो । सो रकमबाट अधिकारीले बालबालिकाको पोसाखमा खर्च गर्नुभएको थियो ।
वैज्ञानिक अधिकारीले बर्दिवास नगरपालिका वडा नं १० मा रहेको जनता आधाभूत विद्यालय र लक्ष्मीवास आधारभूत विद्यालय तथा वडा नम्बर–११ को राष्ट्रिय जनता आधारभूत विद्यालयमा गरी तीपन विद्यालयमा अध्ययनरत १ सयि १० जना विपन्न तथा दलित बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको थियो ।

पोसाक वितरण कार्यक्रममा बैज्ञानिक अधिकारीले भन्नुभयो ‘यो धेरै ठूलो सहयोग होइन, तर विपन्न बालबालिकाको पढाइमा यसले पक्कै टेवा पुग्नेछ,’ । विद्यार्थी जिवनमा मैले धेरै मेहनत गरे राम्राहरुको संगत गरे जसको फल मलाई मिठो लागिरहेछ । विपन्न बालबालिकालाई हौसला मिलोस भनि सानो सहयोग गरेको हुं यो सहयोगले गर्दा विद्यार्थीहरुमा हौसला मिल्छ जसको कारण भविस्यमा प्रगति हुने बताउनु भयो ।

त्यसैगरी पोसाक बितरण कार्यक्रममा बर्दिवास नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले विपन्न विद्यार्थीलाई सहयोग गर्ने अधिकारीको कामप्रति खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा १० र ११ नम्बर वडाका अध्यक्ष द्वय धनलाल श्रेष्ठ र धनबहादुर लामा तथा जनता आधाभूत विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर यादव लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

  • काभे्रका किरणले बर्दिवासमा पोसाक बितरण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0